tag:blogger.com,1999:blog-6341472843956223619.post4384318425130397830..comments2024-02-26T20:17:23.805-08:00Comments on www.sapanasansar.com: झरी परिरहन्छ (अन्तिम भाग)सपनासंसारhttp://www.blogger.com/profile/02243347957716213482noreply@blogger.comBlogger10125tag:blogger.com,1999:blog-6341472843956223619.post-57723378793942167812009-11-13T11:45:27.404-08:002009-11-13T11:45:27.404-08:00Its very great article and our true...reall its al...Its very great article and our true...reall its all r destinied in our life...even we cant cry not smile on this way...very heart touching keep it upAnonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-6341472843956223619.post-11605767817508244992009-10-28T22:24:48.292-07:002009-10-28T22:24:48.292-07:00i have no words to say ,but speechless , its very ...i have no words to say ,but speechless , its very nicereecha sharma tiwarihttp://www.abhibyanjana.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-6341472843956223619.post-19576666069582896812009-10-15T22:19:56.325-07:002009-10-15T22:19:56.325-07:00कथाशैली मन पराईदिनु भएकोमा धेरै धन्यवाद बिष्णुजी। ...कथाशैली मन पराईदिनु भएकोमा धेरै धन्यवाद बिष्णुजी। त्यस्तो लेखक त केही होईन, प्रयास गर्दैछु।पोस्तक श्रेष्ठnoreply@blogger.comtag:blogger.com,1999:blog-6341472843956223619.post-87895285495988500642009-10-15T04:13:49.673-07:002009-10-15T04:13:49.673-07:00पराये कथा को पहिलो प्यारेग्राफ पडदा नै अब एस पछी य...पराये कथा को पहिलो प्यारेग्राफ पडदा नै अब एस पछी यो होला भन्ने अड्कल मस्तिस्क माँ आउछ तर तपाईको यो लेखन सैली ले मेरो मन माँ प्रत्येक लाइन पछि कहुतुओल्ता बद्दै गयो र अझ पड़ने जोश आइराह्यो शो........ कथा त मार्मिक र भावनात्मक छ नै त्यों भन्दा पनि तपाईको लेखन शैली अझै मार्मिक र झट्टा मन मुटु छूने रहिछ. धन्येवाद तपाई र त्यों भन्दा पनि तपाई को लेखन शैली लाई.bishnusnrhttp://www.orkut.co.in/Main#Scrapbook?rl=msnoreply@blogger.comtag:blogger.com,1999:blog-6341472843956223619.post-59437079002489044592009-09-10T20:06:03.256-07:002009-09-10T20:06:03.256-07:00very good storyvery good storyAnonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-6341472843956223619.post-25728694643473456512009-09-08T19:17:39.473-07:002009-09-08T19:17:39.473-07:00प्रतिकृया ब्यक्त गर्नुहुने सबै साथीहरुलाई धेरै धन्...प्रतिकृया ब्यक्त गर्नुहुने सबै साथीहरुलाई धेरै धन्यवाद। कथाको शिर्षक सायद चयन सायद नमिलेकै हो कि। कथा कुथ्नु भन्दा पनि शिर्षक चयन गर्नु पो गाह्रो रहेछ त। झन शृङखलामा लेख्दा आफुले पहिले सोचेको भन्दा फरक घटनातिर कथा मोडिने सम्भावना पनि हुँदो रहेछ।जे होस् आगामी दिनमा शिर्षक चयनको सान्दर्भिकतातिर अवश्य पनि ध्यान दिनेछु। सिकारु परियो। आफुले लेखेको कुरा वास्तवमा "कथा"को परिभाषाभित्र पर्छ पर्दैन पनि थाहा छैन। मनका बहहरुलाई यसो कहेको मात्र हो।पोस्तक श्रेष्ठnoreply@blogger.comtag:blogger.com,1999:blog-6341472843956223619.post-54983248385452605852009-09-07T21:20:27.609-07:002009-09-07T21:20:27.609-07:00Postakji,
Good writing. I enjoyed reading your i...Postakji,

Good writing. I enjoyed reading your imagination. Please do keep writing.

- BhasuAnonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-6341472843956223619.post-11674024946534889382009-09-05T12:55:30.609-07:002009-09-05T12:55:30.609-07:00सार्है घत लाग्यो । सरल, सरस अनी स्वप्रभाहित लेखन श...सार्है घत लाग्यो । सरल, सरस अनी स्वप्रभाहित लेखन शैलीले भाषामा मिठास एबम सान्दर्भिक कथा बस्तुले हरेक खण्डमा कौतोहलता ल्याएको छ । शिर्शकको चयन तथा सान्दर्भिकता ले केहीबेर अल्मलायो ।
कथा बस्तुलाई नियाल्दा उब्जीएका तर्कहरु: जसरी गोठमा बाख्राले पाठो पाएपछी घरधनीले पाठाको बिशेष ख्याल गर्छ, राम्रो घाँस का साथै अन्न खुवाउँछ अनी दसैंमा उत्सव मनाउदै छ्याक्क काट्छ । मेदिनीप्रसाद काकाको चरित्र लाई घरधनीको रुपमा याद आयो । यदी मेदिनीप्रसाद काकाको नियत राम्रो भये कथाकारलाई ज्वाँईँ हैन धर्म पुत्रको रुपमा हेर्न सक्नु पर्छ हैन र? अर्की विवश पात्र नैनकलालाई पनि नियेतिको संघारमा मावोबादीले अर्को बाख्राको पाठो बनाइ दिएको छ । जस्लाई कुनै पनि बेला दशै मनाउन सक्छ । त्येसैले जब सम्म पाठोले आफ्नो गलाको फलामे साङ्लो तोडेर स्वतन्त्र बाँच्न सक्दैन तब सम्म घरधनिले स्वइच्छाले दशै मनाइरहेको हुन्छ । एही रीत सर्बत्र चलिरहेको छ।राजु लामिछानेnoreply@blogger.comtag:blogger.com,1999:blog-6341472843956223619.post-5331706080301175162009-09-04T12:24:53.226-07:002009-09-04T12:24:53.226-07:00जीवन र प्रेमको एउटा मृदुल कहानी लाग्यो मलाई। कथाक...जीवन र प्रेमको एउटा मृदुल कहानी लाग्यो मलाई। कथाको निकै सान्दरबीक लाग्यो । प्रस्तुती निक्कै निखारिएको अनि ससक्त लाग्यो ! । कथाको बिच बिचमा अव के होला अब के होला भन्दै खुल्दुली मच्चायो मलाई त ! मेदिनीप्रसाद काका को चरित्र लाई कसरी बर्णन गरु खोई दुबै पाटा मा देखिन्छन उनी तर पनि उनको सकारात्मक पाटो को प्रसंशा गर्न करै लाग्छ । अर्को खुल्दुळी फेरी पनि , मेघाले नैनकलाको चरीत्रलाई कसरी लिन्छिन त ? के ळेखक र नैनकालाको प्रेम प्रसंग मेगाले कसरी स्वीकार्छीन त ? कती गुनगान मात्र गर्नु एउटा मनमा लागेको कुरा फ्वात्त फालिदिए _" झरी परिरहन्छ शीर्शक यथार्थपरक नभएको हो कि जस्तो लाग्यो !"

धन्यबाद
सपनासंसारसपनासंसारhttp://sapanasansar.comnoreply@blogger.comtag:blogger.com,1999:blog-6341472843956223619.post-7427803994240117712009-09-02T05:06:35.255-07:002009-09-02T05:06:35.255-07:00झरी परिरहन्छ सुन्दर र यथार्थपरक कथा जस्तो लाग्यो, ...झरी परिरहन्छ सुन्दर र यथार्थपरक कथा जस्तो लाग्यो, कथाका अघिल्ला ३ भाग पढ्दा सम्म रमाइलो र अब के होला भन्ने उत्सुकता जागिरहे पनि कथाको अन्तिमा भाग पढ्दा भने जताततै मर्म र पिंडाले अलिअली छटपटी पनि तुल्यायो। हुनत कथाकारको सफलता भनेकै यही हो तर पनि कता कता आफ्नो जीवनसग मेल खाने कथा भएर होला आँखाबाट आशु नचाहदा नचाहदै पनि बगे ति अतितका तिता भङ्गला फेरी एकपटक स्मरणमा रुमालिएर। नेपाली धर्तिमा जन्मेको माओवादी बिद्रोह र त्यसले निम्ताएको दुरगामी असर, राज्यले राजनीतिक समाधानको बाटो नखोजी बिद्रोही समाप्त गर्ने नाममा मच्चाएको बितण्डले तपाईं हामी जस्ता हजारौ नेपालीका प्रेम बिना कुनै कसुर, बिना कुनै स्वार्थ शहिद हुनुपर्यो।
अतित तितो मिठो जे भएपनी बर्तमानमा रमाउनु नै हाम्रो नियत हो र रमाउने कोशीश गर्नु पर्छ भोलिको लागि पनि।
तपाइको प्रेम प्रतिको सदभाब, सम्मान र जीवनको प्रबाहा नगरि आफ्नो प्रेम प्राप्ती प्रती तपाईंले गर्नु भएको त्याग पनि सर्हानिय छ।प्रबिण थापाhttps://www.blogger.com/profile/17166883592843876373noreply@blogger.com