tag:blogger.com,1999:blog-6341472843956223619.post8847965829167008266..comments2024-02-26T20:17:23.805-08:00Comments on www.sapanasansar.com: हरुवा कि जितुवा सभासद?सपनासंसारhttp://www.blogger.com/profile/02243347957716213482noreply@blogger.comBlogger6125tag:blogger.com,1999:blog-6341472843956223619.post-84792516453175369902009-05-31T02:57:59.714-07:002009-05-31T02:57:59.714-07:00" दुरदराज का नेपाली जनतामा राजनीति चेतनाको राको सल..." दुरदराज का नेपाली जनतामा राजनीति चेतनाको राको सल्काउने र भोका नाङगा जनतालाई मागेर र हात पसारेर होइन खोसेरै अधिकार लि न सिकाउने तपाईं --" अर्थात प्रचन्ड -बाबुराम जि हरु !
यही भन्नु भा ' होइन मिलन जि ?
धन्यवाद मिलन जि ।
धन्न आज यिनमा ( दुरदराज का मान्छे हरु मा ) राजनीतिक चेतनाले त्यहा का मान्छे हरु मान्छे जस्तो बन्न खोज्दै छन ----
माधव जि हरुले जती सुकै राष्ट्रियता र लोकतन्त्र को पक्ष मा उभिएर सतिसाल झै थिङ्ग उभिएको जस्तो अभिनय गरे पनि व्यबहार मा त शूद हरुको टाङ्ग मुनी छिरी हाले नि होइन र ?
अब उदाहरण नै खोज्नु हुन्छ भने पशुपती नाथ प्र करण देखी धमला कान्ड हुँदै कट्ट्बाल केश सम्म आ ई पुग्दा सूद हरुले जे ईशारा गरे त्यही ईशारामा ताता थैया गरेनन त हाम्रा माधव जि हरु ले ?Lunanoreply@blogger.comtag:blogger.com,1999:blog-6341472843956223619.post-18351958040931536562009-05-30T06:54:15.661-07:002009-05-30T06:54:15.661-07:00ताउर माउर भनेको त के गर्नु कसो गर्नु जस्तो लाग्थ्य...ताउर माउर भनेको त के गर्नु कसो गर्नु जस्तो लाग्थ्यो तर यांहा त फुर्ती-फार्ती भनिएको रहेछ। मैले भुलें कि यहां अर्कै अर्थाइयो मलाइ पनि यकिन भएन। कसैसंग शब्दकोश होला?नेपालियनhttp://www.dautari.orgnoreply@blogger.comtag:blogger.com,1999:blog-6341472843956223619.post-68711891193060659092009-05-29T11:58:33.888-07:002009-05-29T11:58:33.888-07:00भासुजी " ताउर - माउर " भन्या चाँही " फुर्ती -फार्त...भासुजी " ताउर - माउर " भन्या चाँही " फुर्ती -फार्ती " हो !Parasarnoreply@blogger.comtag:blogger.com,1999:blog-6341472843956223619.post-32363962501079041242009-05-29T10:35:34.966-07:002009-05-29T10:35:34.966-07:00madhav nepal is haruwa samsad ! And he shouldn't b...madhav nepal is haruwa samsad ! And he shouldn't be the primeminister !Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-6341472843956223619.post-65875648575633326942009-05-28T08:18:54.804-07:002009-05-28T08:18:54.804-07:00बगालेजीको लेखाई रमाईलो छ। यो "ताउरमाउर" भनेको चाहि...बगालेजीको लेखाई रमाईलो छ। यो "ताउरमाउर" भनेको चाहिँ के रेछ कुन्नि?Bhasuhttps://www.blogger.com/profile/17523506769319611594noreply@blogger.comtag:blogger.com,1999:blog-6341472843956223619.post-72482308820131131172009-05-27T08:02:00.273-07:002009-05-27T08:02:00.273-07:00मादव नेपाल ब्यक्तिगत रुपमा कस्ता छन त्यो त मलाई था...मादव नेपाल ब्यक्तिगत रुपमा कस्ता छन त्यो त मलाई थाह भएन । हेर्दा लगाम नभाको घोडा जस्तो लाग्छ मलाई ! तपाईको लेख राम्रो लाग्यो ! मावोबादीका बल्ल बल्ल क ख ग सिक्दै गरेका बिजयी सांसद भन्दा त हरुवा भए पनि नेपाल जी धेरै योग्य होलान नि, हैन र ?सपनासंसारhttp://sapanasansar.comnoreply@blogger.com