Skip to main content

Posts

Showing posts from January, 2007

सपनासंसार बारेमा !

नमस्ते महिला तथा सज्जनबृन्दहरु, सपनासंसार डट कम , सूचना, संचार , साहित्य तथा मनोरञ्जनको साझा चौतारी हो । तपाई हामी सबै सपनासंसार को सितलता लिन सक्छौँ । संसार आधुनिकता ले घेरिसके को छ । यो आधुनिकतामा केही राम्रा पक्ष पनि छन् त केही खराब पक्ष , आउनुहोस् तपाई हामी मिलेर ती खराब पक्षहरुको उजागर गर्दै पहिलो सामुदायिक संसार निर्माण गर्नमा होस्टेमा हैसे गरौँ । यसै हेतुले अव देखि सपनासंसार लाई पहिलो सामुदायिक बगैंचा बनाउन हामी कस्सी लागेका छौँ । तपाई हरु संग कुनै पनि लेख,गजल, निबन्ध, यात्रा स्मरण वा अरू केही प्रकाशन योग्य लेख छ भने कृपया ईन्फो@सपनासंसार डट कम(info@sapanasansar.com)मा पठाउनु होला। यदि तपाई पनि सपनासंसारको सञ्चालन समितिमा बस्न चाहनुहुन्छ भने पनि info@sapanasansar.com मा तपाई को आफ्नो बृस्तित परिचय सहित लेख्नु होला । सपनासंसार को पुरानो डेरा मा घुम्न जान चाहनुहुन्छ भने http://sapanasansar.blogsome.com मा क्लिक गर्नुहोस । मेरो अर्को प्राविधिक ब्लग पनि छ , माईटेक टुडे , http://mytechtoday.com , तपाई मेरो प्राविधिक चिनारी त्यहाँ थाह पाउन सक्नुहुन्छ । धन्यबाद ~सपनासंसार Email: info