Skip to main content

Posts

Showing posts with the label सुचना-समाचार

Pushpa Mamu, The Mother to the Innocent Prison Children, who were jailed for their parent's crime !

"It's not just about you living, you have to try making your world a better place. If I give them good education and everything, tomorrow there will be less crime. They won't be facing the same thing that their parents are facing. These children have opportunities because they are educated." A 20 year old girl, Pushpa Bashnet , built the courage to become a loving and caring mother to the innocent children living in jail with their parents who were serving time for their crime. 6 years back, Puspa Bashnet, A student from the Bachelor of Social Welfare, visited the Women’s Cell in Kalimati Police Station, Kathmandu, as part of the her field study, where she met a one year child living with her inmate mother, who was recently transferred there from other town near Kathmandu. She had an instant feeling that the children should not be punished for their parent’s crime, but later found that by law, if the children have no family or place to live outside the prison,...

१४ बर्षमै पाईलट!!

बगाले, मिलन क्यामिन – ६, वर्लाची तनहुँ पत्रिकामा पेजै ढाकिने गरी छापिएको सामाग्रीलाई समेती एक झुल्को नहेरी जथाभावी लेखिराख्ने यो अन्तहीन प्रकि्रयाले नेपाली मुलधारको मिडिया " धागो काटिएको चङ्गा " को नियती भोगिरहेको दयालाग्दो दृश्य छ्याङ्गै देखिन्छ । गत भदौ ८ गते मकवानपुरमा दुर्घटनाग्रस्त अग्नी एयरको डोर्नियर जहाजका क्याप्टेन स्व लक्ष्मण प्रकाश विक्रम शाह (लक्की) लाई "३० बर्ष उडान अनुभव भएका पाईलट" भन्दै सवैजसो राष्ट्रिय दैनिकहरुले आजपर्यन्त उडन्ते खवर र लेख छाप्याछाप्यै छन । भदौ ११ गते कान्तिपुरको आठौ पेजमा अग्नी एयरलाइन्सको अपरेशन विभागद्धारा र दुर्घटनाको भोलिपल्टै प्रकाशित समवेदना बिज्ञापनमा क्याप्टेन शाहको जन्ममिति ३० मे १९६६ लेखिएको छ । यस अनुसार स्वर्गारहण भएको दिन स्व शाहको उमेर जम्मा ४४ बर्ष हुन आउछ । अब छापामा बारम्बार छापिएको "३० बर्ष उडान अनुभव भएका पाईलट" भन्ने उडन्ते खवरलाई पत्याईदिने हो भने स्व शाहले १४ बर्षको बालखा उमेरमै जहाज उडाउन थालिसकेका थिए । १४ बर्षको कलिलो बालक पाईलट हुनु र जहाज उडाउने लाईसन्स पाउनु कत्तिको पत्यारिलो खवर हुन्छ ? पत्रिक...

ए एन एम एन वार्षिक भलिबल प्रतियोगिता शुभारम्भ

पुर्व सर्त अनुसार रातो भाले समुहले ले रातो भाले को मासु परिकार तथा तातो आलु समुहले तातो आलु को परिकार खुवाउँदा दुबै समूहले वर्षकै उत्कृष्ट समय को अनुभूति गरेको थिए । हरेक साल आयोजना गरिँदै आएको ए एन एम एन भलिबल ट्रफि च्याम्पियनसिप को शुभारम्भ भएको छ। अगष्ट १४ मा सुरु गरिएको उक्त प्रतियोगिता मा ८ टिम हरुले सहभागिता जनाएका थिए । सहभागी टिमहरू क्रमश, तातो आलु, नया नेपाल, रातो भाले, भुकम्प, एपल भ्याली क्लब, बारुला, भोले नाथ र चौतारी हुन । प्रथम चरणमा भएको लिग खेलमा समूह क बाट क्रमश नया नेपाल र भुकम्प सेमिफाइनलमा प्रवेश गरेका छन् । त्यस्तै समूह ख बाट भोले नाथ र बारुलो ले सेमिफाइनल मा आफ्नो स्थान सुरक्षित राखेका छन् । गत बर्ष को बिजेता , तातो आलु समूह, यो पटक लिग चरण बाट नै बाहिरिएको छ । लिग चरण का बिजेताहरु सबैलाई बधाई तथा तथा अन्य सहभागी समूहहरुलाई आउदो सालको लागि अग्रिम शुभकामना ! गत बर्षको बिजेता टोली "तातो आलु" ! रमाइलोको लागि लिग बाट बाहिरिसकेका समूह तातो आलु र रातो भालेले मैंत्रिपुर्ण खेल खेलेका थिए । पुर्व सर्त अनुसार रातो भालेले रातो भाले को मासु परिकार तथा तातो आलु...

रक्तदान कार्यक्रम सम्पन्न

जुलाई ३१, हरेको मानिस सामाजिक प्राणी हो । जुन सुकै ठाउँमा भए पनि , आफुँ बसेको समाज प्रति हरेक मानिस को केही उत्तरदायित्व हुन आउछ । यही हेतुले, नेपाली समुदाय मिनिसोटा(ANMN) र अमेरिकन रेडक्रस द्वारा संयुक्त रुपमा आयोजना गरिएको रक्तदान कार्यक्रममा लगभग ४० जना सहभागीले रक्तदान गरेर आफ्नो सहभागिता जनाएका थिए। सम्पूर्ण रक्तदानका सहभागीहरुलाई निसुल्क नास्ता तथा जुस अनि बिस्कुट वितरण गरिएको थियो ! नास्ता लाई डेनिज ले प्रायोजन गरेको थियो ! उक्त कार्यक्रममा सहभागीको केही तस्विर हरु हेर्न तल आउनुहोस। [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Fangu Purnima (Holi) Festival Celebrated !

Nepalese community around the Minneapolis and St Paul Area from Minnesota gathered at the CTC hall of University of Minnesota today to celebrate the color of festival, Fangu Purnima, also called Holi. About 100 members of the community were there to celebrate and share each others wishes on the auspicious occasion of Holi. Free food were voluntarily served by some of the generous community members. A presentation that portrays the cause of Fagu purnima celebration, with some eye caching graphics, was presented during the event. Artist Raju Lamichinne had his hand on the graphics parts and presentation was prepared by Saibu and Postak Ji. Thank you organizers and all the board members of ANMN for organizing the program. Following is the slide show of the pictures taken at the event. [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Uttam Sanjel, Inspiring the whole world !

Try once, if you share something to a person who has less than what you have, I am sure you will get the pleasure of sharing... . A must watch Show, Mero Bishwas Mero Jindagi, by Bijaya Kumar with Uttam Sanjel. A youth, who went to Bombay to make his career on Movie Industry, got a chance to see something terrible on the streets of Bombay and the street children on the train station platform which led him come back to Nepal and work for the community. Uttam Sanjel, powerhouse of altruistic energy with unselfish regard and devotion to the welfare of the society, had come up with an idea with Bamboo school that has the lowest infrastructural costs. He calls his schools Samata Shiksha Niketan, 'places of study and peace’. Samata School charges a fee of Rs 100 per month for all the grades from nursery to Class 10. This fee has been in constant since its establishment on 2001. Samata School has now been expanded into 11 different locations within 8 district, Kathmandu, Bhaktapur, Lal...

नेपाल रात्री २०१०, मिनिसोटा स्टेट युनिभर्सिटी , म्यानक्याटो: भाग २( Nepal Night 2010, Minnesota State University, Mankato, MN) Part 2

कार्यक्रम को पहिलो प्रस्तुति यहाँ क्लिक गरेर हेर्न सक्नु हुनेछ। प्रस्तुत कार्यक्रममा नेपाली विद्यार्थी हरुले दोहरी पनि खेलेका थिए , विदेशी दर्शक हरुले दोहरि को बारेमा कौतुहलता पोखेका थिए । उक्त कार्यक्रम मा नेपाली विद्यार्थी हरुले अङ्ग्रेजी फ्युजन नृत्य Zombiee मिक्स पनि प्रस्तुत गरेका थिए, युवा पुस्ताले प्रस्तुत नृत्यलाई खुवै रुचाएका थिए । उक्त कार्यक्रम मा के बाकिँ भिडियो हरु तल प्रस्तुत गरेको छु । दोहरी, बल्ल पर्यो निर्माय माकुरी जालैमा जीवन काटुँ मैले कसरी मा नृत्य गर्दै नेपाली छात्रा हरु जुम्भी फ्युजन अग्रेजी नृत्य मा नेपाली बिद्धार्थी हरु र जादा जादै आमैले भन्थे धारा को पानि सार्है नि चिसो नखाउ नानी ! Your hidden post goes here [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

नेपाल रात्री २०१०, मिनिसोटा स्टेट युनिभर्सिटी , म्यानक्याटो ( Nepal Night 2010, Minnesota State University, Mankato, MN)

नेपाल नाईट २००८ को पोस्ट हेर्न लाई यहा क्लिक गर्नुहोस् गत शनिवार मात्रै नेपाली विद्यार्थी समुदाय, मिनिसोटा स्टेट युनिभर्सिटी, म्यानकेटोले “नेपाल रात्री” २०१० नामक सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रम मा नेपाली र बिदेशी गरी लगभग ५५० जोड जना को उपस्थिति थियो । कार्यक्रम नेपाली राष्ट्रिय गान “सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली , सार्वभौम भई फैलिएका, मेची-महाकाली।“ बाट शुरु भएको थियो । कार्यक्रम मा केही नेपाली संस्कृति झल्किने नाच गान प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रमका का केही भिडियो दृष्य तथा केही तस्विर हरु यहाँ प्रस्तुत गरेको छु । प्रस्तुत कार्यक्रम मा नेपाली रात्रि भोज पनि आयोजना गरिएको थियो । विदेशी दर्शक हरुले नेपाली खाना निकै रुचाएका थिए र कार्यक्रम पनि निकै चाखपुर्वक नै हेरका थिए । एउटा खल्लो लागेको विषय उल्लेख गर्न मन लाग्यो यहाँ निर, कार्यक्रमको को बीच बीच मा केही सवाल हरु प्रस्तुत गरिएको थियो, सहि जवाफ मिलाउने लाई उपहार को व्यवस्था गरिएको थियो । उद्‌घोषक मित्र ले सवाल राख्छन्, " नेपाल सँग सिमाना जोडिएको राष्ट्रहरु कुन कुन हुन् ? " , यो प्...

बियर सेवन स्वास्थ को लागि फाइदा

हालै मात्र युनिभर्सिटी अफ क्यालिफोर्निया का डाक्टर डेविस ले गरेको यौटा अध्ययन बाट दैनिकी एउटा स्वस्थ सरिरले ब्यालेन्स डाईट संग १ देखि २ पिन्ट (1 पिन्ट = 473.176473 मिल्लिलिटर्स ) बियर सेवन गर्दा स्वास्थ को लागि फाइदा हुने तथ्य प्रमाणित गरेका छन् । विशेष गरि जौँ बाट बनेको रक्सि मा ferulic acid भन्ने पदार्थ हुने र यस्ले हड्डीलाई चाहिने सिलिकन पदा्र्थ प्रदान गर्ने हुदा बियर सेवन स्वास्थ्य को लागि फाइदा जनक हुन सक्छ। तर यो सबै सरिर र उमेरका व्यक्ति हरुलाई लागु नहुन पनि सक्छ। Source : Science Today, University of Calefornia [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Happy BirthDay Facebook !

Happy 6th Birthday, Facebook! Facebook was lunched on February 4, 2004 to the public user. Facebook was founded by Mark Zuckerberg from Harvard University a that time, with his college roommates and fellow computer science students Eduardo Saverin, Dustin Moskovitz and Chris Hughes . Facebook was initially limited to University Student but later it was open for all the users of age greater than 13. Headquartered in Palo Alto, California U.S, Facebook has offices at different location like Atlanta; Birmingham, Michigan; Chicago; Dallas; Detroit; New York; Venice Beach, California; Washington, DC and International offices in Dublin; London; Milan; Paris; Stockholm; Sydney and Toronto. Facebook has 1,000+ employees and Over 350 million active (users who have returned to the site in the last 30 days). [1] Some of the interesting facts from Facebook[2] 1. There are more than 65 million active users currently accessing Facebook through their mobile devices. 2. People that use Facebook on ...

Rescue and Rehabilitation of Nepal's forgotten children by The Esther Benjamins Trust

About Esther Benjamins : Esther Benjamins was an eminent judge with a prevailing sense of duty to protect vulnerable children. She took her own life in January 1999, citing childlessness in a single-line suicide note explaining her reasons to her husband Philip Holmes. Philip resolved that something positive should come from the tragedy and decided to honour Esther’s memory by forming a children’s charity bearing her name to perpetuate her values and offer hope to vulnerable children. Why Nepal : Nepal was an obvious area of focus for the Trust, a country that had always been close to Esther and Philip’s hearts while the couple lived and worked alongside many Gurkha families during Philip’s successful career as a Dental Officer in the British Army. Esther expressed a keen desire to visit the country and find ways to transform the lives of the most innocent victims of its chronic poverty - its children. While she never realised those dreams in her lifetime, The Esther Benjamins Trust is...

७ वर्षे बालक द्वारा £ १२०,००० भन्दा बदी रकम युनिसेफ हेईटी आर्थिक सहयोगको कोषमा सङ्कलन !

समाज सेवा को लागी उमेर ले केही फरक पार्दैन भन्ने कुरा फुलह्याम ,वेस्ट लण्डननिवास ७ वर्षीय , चार्ली सिम्सन ले प्रमाणित गरिदिएका छन् । टेलिभिजन मा पट्यार लाग्दा हेईटि का दयनीय दृष्यहरु देखेपछि , चार्ली रोएनन् मात्र, एउटा अठोट राखेर आफ्नी आमा लियोनारासंग एउटा प्रस्ताब राखे , "आमा म मेरो साइकलमा , मेरो घर नजिकैको पार्क वरि परी ८ किमी साइकल कुदाउँछु, र यसलाई म मेरो गाउँले अंकल अंन्टी हरुलाई मलाई यसको लागी केही रकम सहित प्रायोजन गर्न लगाउँछु अनि ५०० पाउन्ड उठाएर युनिसेफ मार्फत हेईटि पठाउँछु। यो पैसाले त्यहाँ रहेका म जस्तै बच्चा बच्चीहरुलाई खाना को लागी , पानी को लागी र टेन्ट को लागी पैसा हुनेछ । " यो सुनेपछि , भावबिहोल बनेकि आमा लियोनाराले ईन्टर्नेट मार्फत, प्रायोजक हरु खोज्न को लागी एउटा पेज बनाईन्। त्यस पछि जव यो समाचार समाचार श्रोतहरुमा छायो, प्रायोजन गर्न खोज्नेहरुको लाईन नै लाग्यो। जम्मा £500.00 पाउण्ड को लक्ष्य लिएर खोलिएको उक्त पेज मा अहिले यो समाचार लेखुञ्जेल सम्ममा £114,720.07 पाउन्ड उठिसकेको छ , जुन सोचे भन्दा 22944% बढि हो।

ए एन एम एन, मिनिसोटा द्धारा रक्तदान कार्यक्रम को घोषणा !

हरेको मानिस सामजिक प्राणी हो । जुन सुकै ठाँउमा भए पनि , आफुँ बसेको समाज प्रति हरेक मानिस को केहि उत्तर दायित्व हुन आउछ । यहि हेतुले सुवाष शिलवाल को संयजकत्वमा नेप्लिज एसोसियसन अफ मिनिसोट(ए एन एम एन) र रेडक्रस सोसाईटि को सक्रियता मा निम्न समय तथा स्थानमा रक्तदान कार्यक्रम हुदैछ। Venue : 815 East 78th Street, Bloomington, MN 55420 Date: March 6th 2010. Time: 9:30 AM – 2:30 PM उक्त कार्यक्रम आफ्नो उपस्थिती जनाउनु हुन संम्पुर्ण मिनिसोटबासि हरुलाई मिनिसोट नेपाली परिवार, ए एन एम एन हार्दिक अनुरोध गर्दछ। कार्यक्रम को बृस्तित बिवरण तथा जानकारिको लागि, साथ साथै आफु लाई दर्ता गर्न को लागि तल को लिंक क्लिक गर्नु होस् । http://anmn.org/anmn/?p=350#more-350 धन्यबाद ! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

The world’s most powerful people for the year 2009.

Forbes magazine recently has published the world’s most powerful people for the year 2009. Out of top 67 powerful people picked by Forbes around the globe, Barak Obama, President of United State has been listed as the most powerful person of the year. Obama’s current presidency has been helping to boost the images of United State to the rest of the world. Terrorist leader Bin Laden has been ranked on #37th most powerful person of the year, similarly philanthropist Warren Buffett is on #14. British Prime minister Gordon Brown is at rank 29. US Foreign secretary Hilary Clinton is at number 17 on the list where as Bill Clinton is at number 31 The Top 10 most power ful people of the world are listed below 1. U.S. President Barack Obama 2. Chinese President Hu Jintao 3. Russian Prime Minister Vladimir Putin 4. U.S. Federal Reserve Chairman Ben Bernanke 5. Google founders Sergey Brin and Larry Page 6. Carlos Slim, Chief Executive of Mexico's Telmex 7. Rupert Murdoch, chairman of medi...

शुँभ दीपावली २०६६ देउसी भैलो कार्यक्रम, मिनिसोटा

शुँभ दीपावली २०६६ को शुभ अवसरमा मिनिसोटा बासी नेपालीहरुले देउसी भैलो कार्यक्रम गरेर उत्साहजनक तवरले मनाएका छन् । संजेल परिवार को संयोजनमा भएको उक्त कार्यक्रममा मा गीत सङ्गीत साथ साथै रमाइला रमाइला देउसी गीत हरू गाइएका थिए । केटा केटीहरुको पनि उत्साहजनक सहभागिता थियो । कतिपय नेपाली मुलका यी केटा केटीहरूको लागी यो नै पहिले देउसी भैलो कार्यक्रम थियो । बिदेशीएका नेपाली परिवार हरुले पनि आफ्नो रीतिरिवाज तथा चालचलन लाई पूर्व रुपमै अगालेको भान भएको थियो । प्राय सबै जसो परिवारहरूले ले सेल रोटी, अनरसा, अर्सा, पुरि, खीर तथा विभिन्न फलफूल हरुले देउसीभैलो टोली लाई स्वागत गरेका थिए । पङ्क्तिकार पनि प्रस्तुत कार्यक्रममा संलग्न थियो । उक्त कार्यक्रम का केही तस्विर यहाँ पेस गरेको छ, तस्विर उपलब्ध गराइदिनु भएको मा संजेल परिवारलाई धन्यवाद ! कार्यक्रम बाट करिब ६०० डलरको हाराहारीमा रकम सङ्कलन भएको थियो। उक्त रकम को सहि ठ सदुपयोग को लागी कार्यक्रम आयोजकहरू भलाकुसारी गर्दै छन् । एउटा निकै रमाइलो प्रस्ताव पनि आएको थियो, केहि देउसी भैलो टोलीका मित्र हरुलाई उक्त ६०० डलर दिएर क्यासिनो पठाउने , अनि उहाँ हरु...

अमेरिकी राष्ट्रपती बराक ओबामा द्वारा दिपावली को शुभकामना ब्यक्त

दिपावली को शुभ उपलक्क्षमा अमेरिकी राष्ट्रपती बराक ओबामाले समस्त हिन्दु धर्मावलम्बीलाई दिवावलीको शुभकामना सन्देस ह्वाईटहाउस मार्फत सञ्चालित वेभसाईटमा राखेका छन् । प्रस्तुत छ उक्त शुभकामना सन्देस को भिडियो ! [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Norway, The best place to live on !

According to the United Nations Development Index Report 2009[1],compiled on the basis of data from 2007, Norway has been rated as the best country to live in .Out of 182 countries, UNDP ranked the best country to live in based on the criteria like life expectancy, literacy, school enrollment and gross domestic product (GDP) per inhabitant. Canada is on rank 4 where as United State in on Rank 13. Nepal has been ranked on 144. Last years Reports shows Nepal's Rank as 142.[2] Following are the rankings from Human Development Report 2009[1] published by UNDP. 1. Norway 2. Australia 3. Iceland 4. Canada 5. Ireland 6. Netherlands 7. Sweden 8. France 9. Switzerland 10. Japan 11. Luxembourg 12. Finland 13. United States 14. Austria 15. Spain 16. Denmark 17. Belgium 18. Italy 19. Liechtenstein 20. New Zealand 21. United Kingdom 22. Germany 23. Singapore 24. HongKong,China(SAR) 25. Greece 26. Korea(Republic of) 27. Israel 28. Andorra 29. Slovenia 30. Brunei Darussalam 31. Kuwait 32. Cyprus...

ए एन एम एन बनभोज तथा भलिभल खेल कार्यक्रम २००९!

गत सालको ब्लगिङ्ग हेर्न को लागी यहा क्लिक गर्नुहोस ! हरेक बर्ष जस्तै यो बर्ष पनि ए एम एम एन(एसोसियसन अफ नेप्लीज इन मिनिसोटा)ले बनभोज कार्यक्रम तथा भलिबल खेल कार्यक्रन भब्यताका साथ, गत शनिबार संपन्न गरेको छ। करिब २०० जोड को हाराहारी मा उपस्थीति जनाएका प्रभासी नेपाली परिवारले आफ्नो संस्कृती झल्कने खानेकुरा साथै नाचगान प्रस्तुत गरेका थिए । गत बर्षको भलिबल च्याम्पियन लाई पराजित गर्दै यो बर्ष को ए एम एम एन भलिबल च्याम्पियन सिप ट्रफि म आफैँ संलग्न उहेको समुह "तातो आलु"ले हात पारेको छ । यो बर्ष को भलिबल ट्रफिको लागी सात टिमले भिडेका थिए । सन २००९ को ए एम एम एन भलिबल च्याम्पियनसिप ट्रफि बिजेता समुह , तातो आलु गत बर्षको बिजेता टोलि "नया नेपाल" , यो बर्ष उपबिजेता मा चित्त बुझाउनु परेको छ । यसै गरी यो बर्ष भाग लिने थप समुहमा : चौतारी,भोलेबाबा, बारुला,रातो भाले र फ्रि एजेन्ट पनि थिए । प्रस्तुत भनभोज कार्यक्रममा बिंगो खेल पनि खेलाईएको थियो । केटा केटि हरुको लागी बिशेष पुरस्कार पनि बितरण गरिएको थियो जस्ले गर्दा केटा केटि मा उत्साह जगाएको थियो । प्रस्तुत कार्यक्रमा का केह...

हामी गर्छौ।

कृष्ण ज्ञवाली, विश्वास आर्चाय, राजन बगाले रन नेपाल, नयाँबजार, काठमाडौ। जाजरकोट रोइरहेको छ। मन्त्रीहरु हेलिकप्टरबाट आशुँ हेरेर फर्किरहेका छन्। पत्रिकामा ती अर्तनाद आवाजहरु पोतीएका छन्। ती शब्दले हामीमा जाजरकोटको पिडा मथ्थर गर्ने भावाना जागृत भएको छ। हामी त्रि–चन्द्रबाट समाजशास्त्रमा एमए सकेका विद्यार्थी हौं। हामीमा कुशल मानविय स्रोत छ। यो मानविय स्रोतलाई हामी जाजरकोटलगायत जिल्लाहरुको पिडामा मलमपट्टी लगाउनतर्फ लाग्न कटिवद्ध छौ, जसका लागि हामीले अर्थ संकलन गरिरहेका छौ। हामीलाई यहाVहरुको साथको चाहिएको छ। रकम जम्मा गर्न नेपाल इन्भेष्टमेण्ड बैकंको खाता नं.०१२०५०३०२६८५५४ मा जाजरकोट प्रकोष नियन्त्रण कोषको स्थापना गरिएको छ। यहाँले आफ्नो क्षमता अनुसारको सहयोग रकम कोषमा जम्मा गर्न सक्नुहुनेछ। जति सानो रकम पनि सहयोग गर्न सकिन्छ। सच्चा मनले गरेको सहयोग कहिल्यै सानो हुँदैन र सहयोगका लागि सहयोग ९८४१२४०५७१, ९८४१२०३०१८, ९८४१०५४५७० मा सर्म्पक पनि गर्न सक्नुहुन्छ। आशा छ यहाँहरुले हाम्रो यो उत्साह बढाउन सहयोग गर्नुहुनेछ। निबेदक, कृष्ण ज्ञवाली, विश्वास आर्चाय, राजन बगाले रन नेपाल। नयाँबजार,...

ए एन एम एन स्पोर्ट्स ग्रुप बनभोज कार्यक्रम सम्पन्न !

मिनिसोटा, १८ जुलाई, २००९, एन एन एम एन स्पोर्ट्स ग्रुप द्रारा आयोजना गरिएको भनभोज तथा भलिबल खेल कार्यक्रम आज निकै उत्साह का साथ सम्पन्न भएको छ । जोन पौडेलको संयोजकत्वमा आयोजना गरिएको उक्त कार्यक्रम मा भर्खरै मात्र नेपाल बाट अमेरिका आउनु भएका नेपाली हरु को पनि उपस्थिती थियो । एन एन एम एन स्पोर्ट्स ग्रुप जन संम्पर्क समिती का अध्यक्ष पुजन पन्त ले जान कारि गराए अनुसार, उक्त कार्यक्रममा ७० जोड नेपाली हरु को उपस्थिती थियो । उक्त कार्यक्रममा,उपस्थित नेपाली दाजु भाई तथा दिदी बहिनि हरुले बार्बिक्यु को साथसाथै भलिबल खेल को आनन्द लिएका थिए! उक्त कार्यक्रमकै अवसर पारेर एन एन एम एन (एसोसियसन अफ नेप्लिज ईन मिनिसोटा) का कार्यकारी अध्यक्ष भाष्कर तिर्पाथीले सम्पुर्ण मिनिसोट बासि नेपाली हरु एउटै छाता मुनि आउन को लागी आग्रह गर्नु भएको थियो । उक्त कार्यक्रम मा धेरै जसो एन एन एम एन का पधादिकारी हरुको पनि उपस्थिती थियो । यहि मौकाको फाईदा छोप्दै ए एन एम एन ले सदस्यता अभियान पनि चलाएको थियो । उक्त कार्यक्रममा नेपाली भलिबल खेलाडि हरु बिदेशी खेलाडि हरु को टिम संग पनि मैंत्रीपुर्ण भलिवल खेल खेलेका थिए । ऊच...