Skip to main content

Posts

Showing posts from February, 2010

Fangu Purnima (Holi) Festival Celebrated !

Nepalese community around the Minneapolis and St Paul Area from Minnesota gathered at the CTC hall of University of Minnesota today to celebrate the color of festival, Fangu Purnima, also called Holi. About 100 members of the community were there to celebrate and share each others wishes on the auspicious occasion of Holi. Free food were voluntarily served by some of the generous community members. A presentation that portrays the cause of Fagu purnima celebration, with some eye caching graphics, was presented during the event. Artist Raju Lamichinne had his hand on the graphics parts and presentation was prepared by Saibu and Postak Ji. Thank you organizers and all the board members of ANMN for organizing the program. Following is the slide show of the pictures taken at the event. [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Uttam Sanjel, Inspiring the whole world !

Try once, if you share something to a person who has less than what you have, I am sure you will get the pleasure of sharing... . A must watch Show, Mero Bishwas Mero Jindagi, by Bijaya Kumar with Uttam Sanjel. A youth, who went to Bombay to make his career on Movie Industry, got a chance to see something terrible on the streets of Bombay and the street children on the train station platform which led him come back to Nepal and work for the community. Uttam Sanjel, powerhouse of altruistic energy with unselfish regard and devotion to the welfare of the society, had come up with an idea with Bamboo school that has the lowest infrastructural costs. He calls his schools Samata Shiksha Niketan, 'places of study and peace’. Samata School charges a fee of Rs 100 per month for all the grades from nursery to Class 10. This fee has been in constant since its establishment on 2001. Samata School has now been expanded into 11 different locations within 8 district, Kathmandu, Bhaktapur, Lal

बिछोड

~ फुच्चु, काठमाडौं बिछोड को बेला , बलिन्द्र आशु, सम्झन्छु सधैलाई खुशी को बेला , एक्लै हुन्छु, सक्दिन हास्नलाई ।। तिमीलाई मैले, नपाए पनि , मायानै गर्छु नि सफल तिम्रो, भविष्य सधैं , पुकार्दै बस्छु नि ।। आएथे थाम्न, तिम्रो त्यो हात, आफैंलाई भुलाई छुट्यो है आज, तिम्रो त्यो साथ,मै बस्छु टोलाई ।। न तिमी दोषी, न म नै दोषी, पापी यो संसार अजर अमर , यो दुनियाँमा , के नै पो हुन्छ र ।।।। जहाँ नि गए, तिम्रो त्यो खुशी, फर्की नै आवस सुख र शान्ति, सधैं नि तिमीलाई, सर्वत्र छावस ।। बरु म रुन्छु, सधैं नै अब, तिमी चाहि नरुनु स्वार्थी यो दुनियाँ, भुलेर तिमी, डटेर लड्नु ।।।। स्वार्थी यो दुनियाँ, भुलेर तिमी, डटेर लड्नु ।।।। [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

नेपाल रात्री २०१०, मिनिसोटा स्टेट युनिभर्सिटी , म्यानक्याटो: भाग २( Nepal Night 2010, Minnesota State University, Mankato, MN) Part 2

कार्यक्रम को पहिलो प्रस्तुति यहाँ क्लिक गरेर हेर्न सक्नु हुनेछ। प्रस्तुत कार्यक्रममा नेपाली विद्यार्थी हरुले दोहरी पनि खेलेका थिए , विदेशी दर्शक हरुले दोहरि को बारेमा कौतुहलता पोखेका थिए । उक्त कार्यक्रम मा नेपाली विद्यार्थी हरुले अङ्ग्रेजी फ्युजन नृत्य Zombiee मिक्स पनि प्रस्तुत गरेका थिए, युवा पुस्ताले प्रस्तुत नृत्यलाई खुवै रुचाएका थिए । उक्त कार्यक्रम मा के बाकिँ भिडियो हरु तल प्रस्तुत गरेको छु । दोहरी, बल्ल पर्यो निर्माय माकुरी जालैमा जीवन काटुँ मैले कसरी मा नृत्य गर्दै नेपाली छात्रा हरु जुम्भी फ्युजन अग्रेजी नृत्य मा नेपाली बिद्धार्थी हरु र जादा जादै आमैले भन्थे धारा को पानि सार्है नि चिसो नखाउ नानी ! Your hidden post goes here [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

नेपाल रात्री २०१०, मिनिसोटा स्टेट युनिभर्सिटी , म्यानक्याटो ( Nepal Night 2010, Minnesota State University, Mankato, MN)

नेपाल नाईट २००८ को पोस्ट हेर्न लाई यहा क्लिक गर्नुहोस् गत शनिवार मात्रै नेपाली विद्यार्थी समुदाय, मिनिसोटा स्टेट युनिभर्सिटी, म्यानकेटोले “नेपाल रात्री” २०१० नामक सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रम मा नेपाली र बिदेशी गरी लगभग ५५० जोड जना को उपस्थिति थियो । कार्यक्रम नेपाली राष्ट्रिय गान “सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली , सार्वभौम भई फैलिएका, मेची-महाकाली।“ बाट शुरु भएको थियो । कार्यक्रम मा केही नेपाली संस्कृति झल्किने नाच गान प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रमका का केही भिडियो दृष्य तथा केही तस्विर हरु यहाँ प्रस्तुत गरेको छु । प्रस्तुत कार्यक्रम मा नेपाली रात्रि भोज पनि आयोजना गरिएको थियो । विदेशी दर्शक हरुले नेपाली खाना निकै रुचाएका थिए र कार्यक्रम पनि निकै चाखपुर्वक नै हेरका थिए । एउटा खल्लो लागेको विषय उल्लेख गर्न मन लाग्यो यहाँ निर, कार्यक्रमको को बीच बीच मा केही सवाल हरु प्रस्तुत गरिएको थियो, सहि जवाफ मिलाउने लाई उपहार को व्यवस्था गरिएको थियो । उद्‌घोषक मित्र ले सवाल राख्छन्, " नेपाल सँग सिमाना जोडिएको राष्ट्रहरु कुन कुन हुन् ? " , यो प्

आमा !

दिनेश गुरुङ मेरिल्याण्ड, अमेरिका साथी दिनेश गुरुङ द्धारा गरिएको कविता बाचन लिएर आज यहाँ सपनासंसार प्रस्तुत भएको छ । प्रस्तुत आमा सिर्शकको कविता उहाँ को आफ्नै श्रृजना हो ! तपाईहरु पानि आफ्नो लेख कविता वा गीति कथा बाचन प्रकाशन गर्न चाहनुहुन्छ भने कृपया तपाई तलको सपनासंसार भ्वाईस मेल बक्स बा ईमेल प्रयोग गर्न सक्नुहुनेछ । सपनासंसार सम्पर्क : टेलीफोन तथा भ्वाईस मेसेज : ‌‌‌+१ (४३४) २७२ ८३३५ [ +1(434)bpaudel ] ईमेल : ईन्फो@सपनासंसार डट कम [ info@sapanasansar.com ] एम एस एन कन्ट्याक्ट : सपनासंसार एट हटमेल ड कम [ sapanasansar@hotmail.com ] [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

सागर सरि चोखो माया तिमीलाई दिउला- साथी को रोजाई गीत !

राजेस पायल राई र अञ्जु पन्त द्धारा स्वर बद्द प्रसतुत गीत "काले बाबु"ले राख्न को लागी सुझाव दिनु भएको हो ! नेपाली चलचित्र सिलसिला को लागि उक्त संगीत गाइएको हो ! उहाँ उक्त गीत काली लाई समर्पण गर्नु भएको छु ! तपाई हरु पनि गीत संगीत आफ्नो साथीलाई समर्पण गर्न चाहनु हुन्छ भने सपनासंसार लाई सम्पर्क गर्नुहोला ! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

प्रिय तिमीलाई, अन्तिम पटक सुमधुर संझना !

दिनेश गुरुङ मेरिल्याण्ड, अमेरिका प्रिय तिमीलाई अन्तिम पटक सुमधुर संझना ! नचाहँदा नचाहँदै प्रिय पत्र कोर्न बाध्य भएको छु । सुरुआत कता बाट गरौँ म त दोधारमा परेको छु ।के लेखौँ के नलेखौँ अन्योलमा परेको छ यो मेरो मन । हेर न यति लामो समयको बोलचाल अनि माया हाम्रो ! देख्ने हरुले त भने हामीलाई कस्तो माया यिनिहरुमा भने होलान् , तर मलाई सोच्न बाध्य पार्यो आज, के वास्तविकता मा हामी दुई बीच माया थियो त ? एउटा प्रश्न उठेको छ मेरो मनमा ! जुन प्रश्न को जवाफ मैले अहिले सम्म पनि पाउन सकेको छैन , सायद त्यसैले होला अब तिमीलाई भुल्ने प्रयास गर्दैछु । खै के भनौँ अब हेरन यत्रो लामो समयको बोलचाल , माया त नभनौँ सायद , किन कि माया त मैले कहिल्यै पनि देखिन् । म पागल सरि एकोहोरो माया गरिरहे तिमीलाई, सायद तिम्रो मायामा पागल नै थिए होला , त्यसैले भुलेछु, एक तर्फि प्रेम कहिल्यै सफल हुन्न भनेर !ठिकै छ, आखिर अब तिमी बिना बाँच्नु नै मेरो लागि उचित हुन्छ जस्तो मलाई लाग्छ । गाह्रो, त्यो आफ्नो ठाउँमा छ, तर मैले कोसिस गर्नु पर्छ किन भने नत्र मेरो यो एक तर्फि मायाले मलाई जिउँदो लास बनाउने छ ! आखिर यहाँ निर आएर मेरो हार भ

टु्क्रिएको प्रेम !

कुनै समयमा एउटा केटा थियो। ऊस्ले एउटा केटीलाई लाई एकदम मन पराउँथ्यो! उसलाई उ यति प्यारो लाग्थ्यो की उ उसको लागी आफ्नो सबै त्याग्न तयार थियो ! उसले एक हजार रङ्गीचङ्गी कागजका पुतली जोडी बनाएर आज आफ्नो प्रेमीकालाई उपहार दियो। उपहार दिँदै उसले भन्छ, "आदि पुतली मेरो आदि तिम्रो है , मेरो पुतलीलाई पनि टन्न खुवाएर राख्नु , आफ्नो लाई मात्र खुवाउने हैन ! " केटी ले यसलाई सामान्य रुपमा स्विकार गरी। उ एउटा सामान्य कम्पनी को अधिकृत थियो तर पनि उसको भविष्य खासै राम्रो थिएन । उ एउटा मध्यम परिवार को सदस्य थियो । ५ जना दाजु भाइ बीच उसलाई पितृ सम्पत्ति त सुन्य जस्तै हात लाग्थ्यो ! तर पनि उ र प्रेमीका निकै खुशी देखिन्थे । समयले कोल्टो फेर्छ ,केटी आफ्नो पढाइको लागी फ्रान्स जान तयार हुन्छिन् । अनि उनले केटालाई भेटेर भन्छिन् "तिमी सँग मैले यत्तिकै बिहे गरे भने,मैले हाम्रो भविष्य राम्रो देख्दिन, हामी सँग घर छैन, जग्गा पनि छैन, कहिले कमाउने , कसरी बाल बच्च हुर्काउने ! म फ्रान्स गएर पढेर आउँछु, तिमी मलाई नपर्खनु !", केटी थप्छिन्, "अब देखि हामी आःआफ्नो बाटो लागौँ, यसले दुवैको

बियर सेवन स्वास्थ को लागि फाइदा

हालै मात्र युनिभर्सिटी अफ क्यालिफोर्निया का डाक्टर डेविस ले गरेको यौटा अध्ययन बाट दैनिकी एउटा स्वस्थ सरिरले ब्यालेन्स डाईट संग १ देखि २ पिन्ट (1 पिन्ट = 473.176473 मिल्लिलिटर्स ) बियर सेवन गर्दा स्वास्थ को लागि फाइदा हुने तथ्य प्रमाणित गरेका छन् । विशेष गरि जौँ बाट बनेको रक्सि मा ferulic acid भन्ने पदार्थ हुने र यस्ले हड्डीलाई चाहिने सिलिकन पदा्र्थ प्रदान गर्ने हुदा बियर सेवन स्वास्थ्य को लागि फाइदा जनक हुन सक्छ। तर यो सबै सरिर र उमेरका व्यक्ति हरुलाई लागु नहुन पनि सक्छ। Source : Science Today, University of Calefornia [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Happy BirthDay Facebook !

Happy 6th Birthday, Facebook! Facebook was lunched on February 4, 2004 to the public user. Facebook was founded by Mark Zuckerberg from Harvard University a that time, with his college roommates and fellow computer science students Eduardo Saverin, Dustin Moskovitz and Chris Hughes . Facebook was initially limited to University Student but later it was open for all the users of age greater than 13. Headquartered in Palo Alto, California U.S, Facebook has offices at different location like Atlanta; Birmingham, Michigan; Chicago; Dallas; Detroit; New York; Venice Beach, California; Washington, DC and International offices in Dublin; London; Milan; Paris; Stockholm; Sydney and Toronto. Facebook has 1,000+ employees and Over 350 million active (users who have returned to the site in the last 30 days). [1] Some of the interesting facts from Facebook[2] 1. There are more than 65 million active users currently accessing Facebook through their mobile devices. 2. People that use Facebook on

Rescue and Rehabilitation of Nepal's forgotten children by The Esther Benjamins Trust

About Esther Benjamins : Esther Benjamins was an eminent judge with a prevailing sense of duty to protect vulnerable children. She took her own life in January 1999, citing childlessness in a single-line suicide note explaining her reasons to her husband Philip Holmes. Philip resolved that something positive should come from the tragedy and decided to honour Esther’s memory by forming a children’s charity bearing her name to perpetuate her values and offer hope to vulnerable children. Why Nepal : Nepal was an obvious area of focus for the Trust, a country that had always been close to Esther and Philip’s hearts while the couple lived and worked alongside many Gurkha families during Philip’s successful career as a Dental Officer in the British Army. Esther expressed a keen desire to visit the country and find ways to transform the lives of the most innocent victims of its chronic poverty - its children. While she never realised those dreams in her lifetime, The Esther Benjamins Trust is