Skip to main content

Posts

Showing posts with the label Nepal Night

ए एन एम एन दशै तिहार नेपाल नाईट २०११ !

बिजयादशमी तथा दिपावली २०६८ को शुभँ अवसर पारेर मिनिसोटबासी नेपालीहरुले "ए एन एम एन(एसोसिएसन अफ नेप्लीज ईन मिनिसोटा ) दशै तिहार नेपाल नाईट २०११" सम्पन्न गरेका छन्। कार्यक्रममा नेपाली गीत संगीत , नाचगान तथा नाटक कंपनी को प्रस्तुती यस् पाली को दशैँ अम्रीकामा" प्रस्तुत गरिएको थियो। कार्यक्रममा नेपाली, तिब्बेती, भुटानी तथा अमेरिकी समुदायको उपस्थिती थियो। भुटानी तिब्बेतीयन समदायका नेपालीहरुले केहि पनि , नेपाली नृत्य तथा नेपाली गीत संगीत प्रस्तुत गरेका थिए । कार्यक्रमको मुख्य आकर्षण सदाझै नाटक कंपनी को प्रसतुती रहेको थियो। "यस् पाली को दशैँ अम्रीकामा" नाटक प्रस्तुत गरिदा थुप्रै तालीका गड्गाढाहट् सुनिन्थ्यो ! सपनासंसारमा आज त्यहि नाटक प्रस्तुत गरेको छु, आशा छ, तपाईहरुलाई अवश्य पनि मन पर्नेछ ! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

दशैँ तिहार २०६७ मनोरञ्जन साँझ सम्पन्न -अन्तिम भाग

मिनिसोटाबासी नेपालीहरुको समुदाय, एसोसिएसन अफ नेप्लीज इन मिनिसोटा, ए एन एम एन, द्वारा आयोजना गरिएको दशैँ तिहार २०६७ मनोरञ्जन साँझ का्र्यक्रम को बाँकि भिडियो यहाँ पेश गरेको छु। २। राजु लामिछाने द्वारा गरिएको कविता बाचन २ उपस्थित जमघट ३। बहिनी हरु सोफीया, दिपिका र स्वप्निल द्वारा प्रसत्तु नृत्य ,वर्ष र दिनको दशैको रंग र तिहारै आयो लौ झिलिमीलि ! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

दशैँ तिहार २०६७ मनोरञ्जन साँझ सम्पन्न - भाग २

मिनिसोटाबासी नेपालीहरुको समुदाय, एसोसिएसन अफ नेप्लीज इन मिनिसोटा, ए एन एम एन, द्वारा आयोजना गरिएको दशैँ तिहार २०६७ मनोरञ्जन साँझ सम्पन्न भयको छ । कार्यक्रम मा नेपाली संस्कृति झल्काउने नृत्य तथा दशैँ तिहार संबन्धी नाटक,"यो दशैँ ,यो तिहार, हाम्रो आँगनमा", प्रस्तुत गरिएको थियो। "नाटक कम्पनी" द्वारा प्रस्तुत नाटक, दर्शकहरूको उत्कृष्ट रोजाइमा परेको थियो ।मित्र संग्रौला द्वारा निर्देशित प्रस्तुत नाटक तल पेस गरिएको छ ! भाग १ भाग २ उक्त कार्यक्रम मा प्रस्तुत गरिएका अन्य नृत्य अर्को प्रस्तुति मा राख्ने छु ! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

दशैँ तिहार २०६७ मनोरञ्जन साँझ सम्पन्न - भाग १

मिनिसोटाबासी नेपालीहरुको समुदाय, एसोसिएसन अफ नेप्लीज इन मिनिसोटा, ए एन एम एन, द्वारा आयोजना गरिएको दशैँ तिहार २०६७ मनोरञ्जन साँझको केही चित्रहरू तल प्रस्तुत गरिएको छ । उक्त कार्यक्रम भिडियो क्लिप हरु अर्को प्रस्तुति मा राख्ने छु ! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

ANMN Nepalese New Year Program 2067 Celebrated !

Share Namaste All, Association of Nepalis in Minnesota(ANMN) would like to thank all the participants, volunteers and the audience for making the Nepalese New Year Program 2067 a grand success. With a large number of turnout, ANMN Nepalese New Year Program 2067 was Celebrated at Student Center, University of Minnesota. Around 350 audience participated on the program. Members from the Bhutanese Community and the Local Community also participated in the program. The Kids from the Bhutanese Community presented an inspirational Play. Dance competition, Song performance, and other interesting presentation made the program sweet. A group of students from the University of Minnesota, Anusha, Pujan, Deevesh, Jessica, Avigya and Apeckchya dragged the First prize on the Adult category. Similarly Sikhu and Khusi won the first prize on the kids category. Congratulation to all the Winners and Participants for their wonderful performance! Suvash Shilwal, one of the ANMN Member was awarded with leade...

नेपाल रात्री २०१०, मिनिसोटा स्टेट युनिभर्सिटी , म्यानक्याटो: भाग २( Nepal Night 2010, Minnesota State University, Mankato, MN) Part 2

कार्यक्रम को पहिलो प्रस्तुति यहाँ क्लिक गरेर हेर्न सक्नु हुनेछ। प्रस्तुत कार्यक्रममा नेपाली विद्यार्थी हरुले दोहरी पनि खेलेका थिए , विदेशी दर्शक हरुले दोहरि को बारेमा कौतुहलता पोखेका थिए । उक्त कार्यक्रम मा नेपाली विद्यार्थी हरुले अङ्ग्रेजी फ्युजन नृत्य Zombiee मिक्स पनि प्रस्तुत गरेका थिए, युवा पुस्ताले प्रस्तुत नृत्यलाई खुवै रुचाएका थिए । उक्त कार्यक्रम मा के बाकिँ भिडियो हरु तल प्रस्तुत गरेको छु । दोहरी, बल्ल पर्यो निर्माय माकुरी जालैमा जीवन काटुँ मैले कसरी मा नृत्य गर्दै नेपाली छात्रा हरु जुम्भी फ्युजन अग्रेजी नृत्य मा नेपाली बिद्धार्थी हरु र जादा जादै आमैले भन्थे धारा को पानि सार्है नि चिसो नखाउ नानी ! Your hidden post goes here [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

नेपाल रात्री २०१०, मिनिसोटा स्टेट युनिभर्सिटी , म्यानक्याटो ( Nepal Night 2010, Minnesota State University, Mankato, MN)

नेपाल नाईट २००८ को पोस्ट हेर्न लाई यहा क्लिक गर्नुहोस् गत शनिवार मात्रै नेपाली विद्यार्थी समुदाय, मिनिसोटा स्टेट युनिभर्सिटी, म्यानकेटोले “नेपाल रात्री” २०१० नामक सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रम मा नेपाली र बिदेशी गरी लगभग ५५० जोड जना को उपस्थिति थियो । कार्यक्रम नेपाली राष्ट्रिय गान “सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली , सार्वभौम भई फैलिएका, मेची-महाकाली।“ बाट शुरु भएको थियो । कार्यक्रम मा केही नेपाली संस्कृति झल्किने नाच गान प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रमका का केही भिडियो दृष्य तथा केही तस्विर हरु यहाँ प्रस्तुत गरेको छु । प्रस्तुत कार्यक्रम मा नेपाली रात्रि भोज पनि आयोजना गरिएको थियो । विदेशी दर्शक हरुले नेपाली खाना निकै रुचाएका थिए र कार्यक्रम पनि निकै चाखपुर्वक नै हेरका थिए । एउटा खल्लो लागेको विषय उल्लेख गर्न मन लाग्यो यहाँ निर, कार्यक्रमको को बीच बीच मा केही सवाल हरु प्रस्तुत गरिएको थियो, सहि जवाफ मिलाउने लाई उपहार को व्यवस्था गरिएको थियो । उद्‌घोषक मित्र ले सवाल राख्छन्, " नेपाल सँग सिमाना जोडिएको राष्ट्रहरु कुन कुन हुन् ? " , यो प्...