Skip to main content

Posts

Showing posts with the label साथीको अनुरोध

हाम्रा मित्र अचेल यन्त्र भएछन ।

व्यंग्य: राजु प्रसाद लामिछाने (जुदने) माझठाना ६, कास्की हाल: हप्किन्स, मिन्नेसोटा भर्खर साथीले विहे गरेछन । श्रीमतीसँगै रिमोर्ट कन्ट्रोल पनि ल्याएछन ।। त्यही दिन देखि मित्र यन्त्र भएछन ।।। रिमोर्टको भरमा चल्दा रहेछन, रिमोर्टकै भरमा बोल्दा रहेछन । बस भन्दा बस्दा रहेछन, उठ भन्दा उठ्दा रहेछन । खा भन्दा खाँदा रहेछन, जा भन्दा जाँदा रहेछन । साच्चै हो, हाम्रा मित्र त अचेल यन्त्र भएछन, भर्खर साथीले विहे गरेछन । ................................ डिस्को र क्लब तिर जानै छाडेछन, रक्सी र चुरोट पनि खानै छाडेछन । शनिवार शनिवार मन्दिर जान थालेछन, मंगलबार मंगलबार चोखो खान थालेछन । पेट बड्ने डरले थोरै खान थालेछन, जाडै भएपनि मर्निङवाक जान थालेछन । साच्चै हो, हाम्रा मित्र त अचेल ज्ञानी भएछन, भर्खर साथीले विहे गरेछन । ................................ बाउ-आमाको कुरा मन नपराउदा रहेछन, श्रीमती कै हर कुरो सराउँदा रहेछन । श्रीमतीलाई देखे पछि डराउँदा रहेछन, पाँच नबज्दै खुरुक्क घर आउँदा रहेछन । लुगा धुन, भाँडा माझ्न सघाउँदा रहेछन, साथी-भाईसँग भने लजाउँदा रहेछन । त्यही भएर पो, बिहे गरेपछि साथीहरु हराउँदा रहेछन । श्...

सागर सरि चोखो माया तिमीलाई दिउला- साथी को रोजाई गीत !

राजेस पायल राई र अञ्जु पन्त द्धारा स्वर बद्द प्रसतुत गीत "काले बाबु"ले राख्न को लागी सुझाव दिनु भएको हो ! नेपाली चलचित्र सिलसिला को लागि उक्त संगीत गाइएको हो ! उहाँ उक्त गीत काली लाई समर्पण गर्नु भएको छु ! तपाई हरु पनि गीत संगीत आफ्नो साथीलाई समर्पण गर्न चाहनु हुन्छ भने सपनासंसार लाई सम्पर्क गर्नुहोला ! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

यो बाटो बर्वादीको नहिढ म संग तिमी !

मेरा एक प्रीय मित्रको रोजाई गीत यहा पस्केको छु, यो गीत सन २००२ तिर मैले सुनेको थिए । स्वर र सब्द राम्रो हुदाँ हुदै पनि यो गीत त्यती चलेन । कस्को स्वर हो , शब्द कस्को हो अनि संगीत कस्को हो , त्यो त मलाई थाह भएन तर पनि साथीको अनुरोध अनुभागमा मा यो गीत तल पस्केको छु । माथीको गीत बारेमा तपाईलाई केहि थाह छ भने , प्रतीकृया छाढ्न नभुल्नुहोला ! ॐ यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!: