Skip to main content

Posts

Showing posts from January, 2011

हाम्रा मित्र अचेल यन्त्र भएछन ।

व्यंग्य: राजु प्रसाद लामिछाने (जुदने) माझठाना ६, कास्की हाल: हप्किन्स, मिन्नेसोटा भर्खर साथीले विहे गरेछन । श्रीमतीसँगै रिमोर्ट कन्ट्रोल पनि ल्याएछन ।। त्यही दिन देखि मित्र यन्त्र भएछन ।।। रिमोर्टको भरमा चल्दा रहेछन, रिमोर्टकै भरमा बोल्दा रहेछन । बस भन्दा बस्दा रहेछन, उठ भन्दा उठ्दा रहेछन । खा भन्दा खाँदा रहेछन, जा भन्दा जाँदा रहेछन । साच्चै हो, हाम्रा मित्र त अचेल यन्त्र भएछन, भर्खर साथीले विहे गरेछन । ................................ डिस्को र क्लब तिर जानै छाडेछन, रक्सी र चुरोट पनि खानै छाडेछन । शनिवार शनिवार मन्दिर जान थालेछन, मंगलबार मंगलबार चोखो खान थालेछन । पेट बड्ने डरले थोरै खान थालेछन, जाडै भएपनि मर्निङवाक जान थालेछन । साच्चै हो, हाम्रा मित्र त अचेल ज्ञानी भएछन, भर्खर साथीले विहे गरेछन । ................................ बाउ-आमाको कुरा मन नपराउदा रहेछन, श्रीमती कै हर कुरो सराउँदा रहेछन । श्रीमतीलाई देखे पछि डराउँदा रहेछन, पाँच नबज्दै खुरुक्क घर आउँदा रहेछन । लुगा धुन, भाँडा माझ्न सघाउँदा रहेछन, साथी-भाईसँग भने लजाउँदा रहेछन । त्यही भएर पो, बिहे गरेपछि साथीहरु हराउँदा रहेछन । श्

Love Canal

By:Hienndra Raj Joshi Once upon a time in good old days there lived a young Jyapuni named Bal Kumari, daughter of a farmer, Bala Deshar in Chhampi near Chapagaun village. She was well known for her beauty all around the villages. Not only human even god used to get lured by her beauty. Long black hairs, almond shaped sharp eyes, wide forehead and maroon black skin; she was the synonym of beauty. Bal Kumari used to help her father in his field. She used to guard the land in absence of her father. One day god Tika Bhairav disguised himself as a man. He was roaming around Chhapagaun. Same day in absence of her father Bal Kumari was guarding her father’s field at Pyanga near Chhampi village. Wandering around the villages Tika Bhairav reached on the field which was being guarded by Bal Kumari. When Tika Bhairav saw Bal Kumari he was magnetized by her beauty and could not help himself. Instantly he went in front of Bal Kumari and proposed Bal Kumari to marry him. But Bal kumari refused his p