Skip to main content

Posts

Showing posts with the label एक छिन हाँसौं न

ए एन एम एन दशै तिहार नेपाल नाईट २०११ !

बिजयादशमी तथा दिपावली २०६८ को शुभँ अवसर पारेर मिनिसोटबासी नेपालीहरुले "ए एन एम एन(एसोसिएसन अफ नेप्लीज ईन मिनिसोटा ) दशै तिहार नेपाल नाईट २०११" सम्पन्न गरेका छन्। कार्यक्रममा नेपाली गीत संगीत , नाचगान तथा नाटक कंपनी को प्रस्तुती यस् पाली को दशैँ अम्रीकामा" प्रस्तुत गरिएको थियो। कार्यक्रममा नेपाली, तिब्बेती, भुटानी तथा अमेरिकी समुदायको उपस्थिती थियो। भुटानी तिब्बेतीयन समदायका नेपालीहरुले केहि पनि , नेपाली नृत्य तथा नेपाली गीत संगीत प्रस्तुत गरेका थिए । कार्यक्रमको मुख्य आकर्षण सदाझै नाटक कंपनी को प्रसतुती रहेको थियो। "यस् पाली को दशैँ अम्रीकामा" नाटक प्रस्तुत गरिदा थुप्रै तालीका गड्गाढाहट् सुनिन्थ्यो ! सपनासंसारमा आज त्यहि नाटक प्रस्तुत गरेको छु, आशा छ, तपाईहरुलाई अवश्य पनि मन पर्नेछ ! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

नेपालीमा एम.ए. - एक छिन हाँसौं न !!! (भाग-एक)

शब्द अनि चित्र: राजु लामिछाने लेखनाथ नगरपालिका, कास्की (हाल मिनिसोटा, अमेरिका) पुरानो बसपार्कवाट किर्तिपुर जाने बस बिहानीपख प्राय: भिडभाड हुन्छ । फेरी बिग्रेको बाटो, घरिघरी रोक्दा र अकस्मात ड्राईभरले ब्रेक लगाउँदा उभिएका यात्रुहरु दायाँ वायाँ ठोकिने र आपसमा घच्चा लाग्नु समान्य जस्तै हुन्छ । लौ... कुरा गर्दा गर्दा फेरी घचक्क ब्रेक लाग्यो । हेरौं अब के हुन्छ ... बसवाट झरे पछि साथीले सोध्छन् ... क्रमश- - - Share [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

व्यंग्य - चित्र - गाईजात्र बिशेष

रा जु प्रसा द लामिछा ने - जुदने गाईजात्र बिशेष : जन्मदिन महोत्सव ! स्वतंत्रता अन्तिम धोको: विहे भएको २ वर्ष नबित्दै रामेकी श्रीमती एक्कासी विरामी हुन्छिन । नराम्रो रोग लागेछ, उपचारमा कुनै कसुर नरहँदा पनि निको भएन । हस्पिटलमा उपचार कै क्रममा उनलाई च्याप्दै जान्छ । अब नबँच्ने स्थिती देखि डाक्टरहरुले रामेलाई बोलाएर श्रीमतीको अन्तिम अवश्था भएकोले आफन्तहरुलाई खबर गर्न र अन्तिम धोको पूरा गराई दिन सल्लाह दिन्छन । अस्पतालको विरामी शैया वरिपरी निराश आफन्तहरु भावविह्वल रुपमा विरामीको अन्तिम अवश्था हेरिरहेका हुन्छन । हेरौँ अब के हुन्छ: यी नेता हरुलाई यसो गरे कसो होला ? यी नेता हरुलाई यसो गरे कसो होला ? [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

कार्टुन : ठूलो भएपछि !

"> [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]