बिदेश पलायन भएपश्चात आफ्नो देश प्रतिको माया, पर्देशको पीडा, नारिहरुको बेदना, मान्छे कसरी इछ्याहरुको कमारो बन्छ, मान्छेहरुमा किन अहमताले बास गर्दछ?अनी मनहरु किन र कसरी बिभाजित हुन्छन ?अनी कबिता के हो ? आदि इत्यादि खुल्दुली को जवाफ बोकेर आचार्य प्रभा आफ्नो नया कबिता संग्रह "परदेशबाट" मार्फत करिब डेढ दसक पछी फेरी आएकी छिन । काठमाडौंमा भब्यताको साथ डा. गोविन्द राज भट्टराई को प्रमुख आत्तित्थ्यमा र बिष्णु बिभु घिमिरेको सभापतित्वमा बिमोचन भएको प्रस्तुत कृतिका केहि कविता हरु केहि राष्ट्रिय पत्र पत्रिकामा प्रकासित भैसकेका छन । पर्देशमा नै भए पनि आफ्नो देश भाषा र भेष प्रतिको माया को स्वरुप आँफुले उक्त कृति प्रकासित गरेको बताउछिन् , आचार्य प्रभा । हालचालै मात्र यो संग्रह, कोलोराडोको बोल्डरमा पनि प्रमुख अतिथी नेता बेनुप राज प्रसाइ र कोलोराडो च्याप्टरका नेपाली साहित्य समाजका अध्यक्ष ज्ञानेन्द्र गदालको सभापतित्वमा एक साहित्यिक कार्यक्रममा बिमोचन गरिएको थियो । प्रस्तुत कविता संग्रह बाट दुईवटा कविता यहा हरु सामु पस्केर उक्त संग्रह "परदेशबाट"को तपाईहरु सामु सपनासंसार मा बिमो...
A blog dedicated to Nepali News, Fun, Literature and music and lot more.