Skip to main content

Posts

Showing posts from September, 2012

साथ

सजनी (सनेनीपु) काठमाडौं, नेपाल कहाँको थियौ तिमी, कहाँको थिएँ म आज हिड्ने बाटो एउटै भयो । तिम्रो आगमनले मेरो जिन्दगीमा खुशियाली छाईदियो । सुखमा पनि साथ दियौ, दुःखमा पनि दियौ । आफ्नो छायाँ बनाई सँग र्सँगै लगिरहयौ । तिम्रो साथले आज केही गर्ने जाँगर चलेको छ । तिम्रो मायाले आज म भित्र केहि उर्जा थपेको छ । यस्तो साथ यस्तो माया सँधै भरि पाइरहुँ । बदलामा मैले पनि तिमीलाई यस्तै माया दिइरहुँ । [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

मानिसहरु ... किन ?

व्यंग्य: राजु प्रसाद लामिछाने (जुदने) माझठाना ६, कास्की हाल: हप्किन्स, मिन्नेसोटा [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]