Skip to main content

Posts

Showing posts with the label अडियो-भिडियो

धेरै साँझ डल्यो , तर पनि जुन देखिएको छैन

-"सन्ध्या" हाल अमेरिका एउटा भुल भयो पाइला अन्त मोड्न सक्दिन अतीत आइरहन्छ आज एक्लै रमाउन सक्दिन धेरै साँझ डल्यो तर पनि जुन देख्न सक्दिन साहेद यो भाग्यमा तिम्रो साथ लेख्न सक्दिन [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

तिमी मेरो सामु हुँदा सबै कुरा काफी हुन्थ्यो !

~दि जगत, जिम्मावे छुट्यो साथ आज, बरु नभेटिएकै जाति हुन्थ्यो हामी बीचको सम्बन्ध यो, अझै कति माथि हुन्थ्यो हिन्दाहिन्दै मोडमा कतै, आफैंलाई अल्झाइएछ अधुरो जीवन ,आफ्नै घाउ,आज आफै बल्झाइएछ चोट तिमीलाई दिए पनि, आफैंलाई दुखाइएछ ! मेरो सपना फुटे पनि, तिम्रो सपना सजाइएछ तिमी मेरो सामु हुँदा सबै कुरा काफी हुन्थ्यो सानो ठूलो भुल सबै माफी हुन्थ्यो छुट्यो साथ आज, बरु नभेटिएकै जाति हुन्थ्यो हामी बीचको सम्बन्ध यो, अझै कति माथि हुन्थ्यो Share [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

एक्लै जाउला, म मेरा सपना हरुको मलामी !

पि. डि. काठमाडौं नेपाल शुभ रहोस् तिम्रो जीवन, सधैं मेरो सलामी एक्लै जाउला म मेरा सपना हरुको मलामी थाहनै नपाई भित्र भित्र मन तिमीलाई पराए दोबाटोमा कुराए,‍ अनि आखिर म नै हराए तिमी गयौँ छोडि , एक्लै पागल सरि कराए सपना बुन्न के लागेको थिए, भुईँमा झराए मेरो जीवन रहेछ एउटा भयङ्कर सुनामी आशा गर्छु नहोस् हामी दुवैको बदनामी शुभ रहोस् तिम्रो जीवन, सधैं मेरो सलामी एक्लै जाउला म मेरा सपना हरुको मलामी Share [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

ANMN Nepalese New Year Program 2067 Celebrated : Part 2

Share Clik here for Part 1 In this post, i am posting some of the clips from the ANMN New Year Program 2057. 1. Dance Kalilo tamalai and Machhi maran ho dai was able to drag the 1st Prize on the dance competetion from adult category 2. Two little kids Shikhu and Khusi dancing on the evergreen songs Maitighar Maitiaghar. This dance was able to drag the first prize on the dance competetion from the kids category ! 3. Dance on ukali ma pani hazzur moto jado rayachha 4. Dance on Udi Udi chuncha maan chiya bari ma 5. Dance on Mero Geet Mero Geet Dada Kada Deurali ma 6. Dance on Kina man huncha chanchal 7. Nepali and Foreign kids dansing on Fan ma Fulyo ful 8. Dance on Yani Maya 10. A wonderful play from Bhutanese Kids who were recently resettled to US from the refuse camp in Nepal 9. Mayalo chahanchu timi lai derai by Sanjeev Rai 10. Ma timro nazzar ma by Dadin Pandey Thank you for watching ! Enjoy !! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प...

Award Winning Documentary Movie on an American Peace Corps Volunteer in Nepal , JimiSir !

This movie is about a volunteer, James Parks, the “Jimi Sir”,An engineering student who graduated from MIT and join the Peace Corps Volunteer in Nepal. The movie was made during the mid 80's and was released only on 2004. An Award winning must watch documentary that portrays Nepal and the Nepalse people and the educational system of Nepal in remote villege. Thank you for watching !

Uttam Sanjel, Inspiring the whole world !

Try once, if you share something to a person who has less than what you have, I am sure you will get the pleasure of sharing... . A must watch Show, Mero Bishwas Mero Jindagi, by Bijaya Kumar with Uttam Sanjel. A youth, who went to Bombay to make his career on Movie Industry, got a chance to see something terrible on the streets of Bombay and the street children on the train station platform which led him come back to Nepal and work for the community. Uttam Sanjel, powerhouse of altruistic energy with unselfish regard and devotion to the welfare of the society, had come up with an idea with Bamboo school that has the lowest infrastructural costs. He calls his schools Samata Shiksha Niketan, 'places of study and peace’. Samata School charges a fee of Rs 100 per month for all the grades from nursery to Class 10. This fee has been in constant since its establishment on 2001. Samata School has now been expanded into 11 different locations within 8 district, Kathmandu, Bhaktapur, Lal...

नेपाल रात्री २०१०, मिनिसोटा स्टेट युनिभर्सिटी , म्यानक्याटो: भाग २( Nepal Night 2010, Minnesota State University, Mankato, MN) Part 2

कार्यक्रम को पहिलो प्रस्तुति यहाँ क्लिक गरेर हेर्न सक्नु हुनेछ। प्रस्तुत कार्यक्रममा नेपाली विद्यार्थी हरुले दोहरी पनि खेलेका थिए , विदेशी दर्शक हरुले दोहरि को बारेमा कौतुहलता पोखेका थिए । उक्त कार्यक्रम मा नेपाली विद्यार्थी हरुले अङ्ग्रेजी फ्युजन नृत्य Zombiee मिक्स पनि प्रस्तुत गरेका थिए, युवा पुस्ताले प्रस्तुत नृत्यलाई खुवै रुचाएका थिए । उक्त कार्यक्रम मा के बाकिँ भिडियो हरु तल प्रस्तुत गरेको छु । दोहरी, बल्ल पर्यो निर्माय माकुरी जालैमा जीवन काटुँ मैले कसरी मा नृत्य गर्दै नेपाली छात्रा हरु जुम्भी फ्युजन अग्रेजी नृत्य मा नेपाली बिद्धार्थी हरु र जादा जादै आमैले भन्थे धारा को पानि सार्है नि चिसो नखाउ नानी ! Your hidden post goes here [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

नेपाल रात्री २०१०, मिनिसोटा स्टेट युनिभर्सिटी , म्यानक्याटो ( Nepal Night 2010, Minnesota State University, Mankato, MN)

नेपाल नाईट २००८ को पोस्ट हेर्न लाई यहा क्लिक गर्नुहोस् गत शनिवार मात्रै नेपाली विद्यार्थी समुदाय, मिनिसोटा स्टेट युनिभर्सिटी, म्यानकेटोले “नेपाल रात्री” २०१० नामक सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रम मा नेपाली र बिदेशी गरी लगभग ५५० जोड जना को उपस्थिति थियो । कार्यक्रम नेपाली राष्ट्रिय गान “सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली , सार्वभौम भई फैलिएका, मेची-महाकाली।“ बाट शुरु भएको थियो । कार्यक्रम मा केही नेपाली संस्कृति झल्किने नाच गान प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रमका का केही भिडियो दृष्य तथा केही तस्विर हरु यहाँ प्रस्तुत गरेको छु । प्रस्तुत कार्यक्रम मा नेपाली रात्रि भोज पनि आयोजना गरिएको थियो । विदेशी दर्शक हरुले नेपाली खाना निकै रुचाएका थिए र कार्यक्रम पनि निकै चाखपुर्वक नै हेरका थिए । एउटा खल्लो लागेको विषय उल्लेख गर्न मन लाग्यो यहाँ निर, कार्यक्रमको को बीच बीच मा केही सवाल हरु प्रस्तुत गरिएको थियो, सहि जवाफ मिलाउने लाई उपहार को व्यवस्था गरिएको थियो । उद्‌घोषक मित्र ले सवाल राख्छन्, " नेपाल सँग सिमाना जोडिएको राष्ट्रहरु कुन कुन हुन् ? " , यो प्...

आमा !

दिनेश गुरुङ मेरिल्याण्ड, अमेरिका साथी दिनेश गुरुङ द्धारा गरिएको कविता बाचन लिएर आज यहाँ सपनासंसार प्रस्तुत भएको छ । प्रस्तुत आमा सिर्शकको कविता उहाँ को आफ्नै श्रृजना हो ! तपाईहरु पानि आफ्नो लेख कविता वा गीति कथा बाचन प्रकाशन गर्न चाहनुहुन्छ भने कृपया तपाई तलको सपनासंसार भ्वाईस मेल बक्स बा ईमेल प्रयोग गर्न सक्नुहुनेछ । सपनासंसार सम्पर्क : टेलीफोन तथा भ्वाईस मेसेज : ‌‌‌+१ (४३४) २७२ ८३३५ [ +1(434)bpaudel ] ईमेल : ईन्फो@सपनासंसार डट कम [ info@sapanasansar.com ] एम एस एन कन्ट्याक्ट : सपनासंसार एट हटमेल ड कम [ sapanasansar@hotmail.com ] [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

सागर सरि चोखो माया तिमीलाई दिउला- साथी को रोजाई गीत !

राजेस पायल राई र अञ्जु पन्त द्धारा स्वर बद्द प्रसतुत गीत "काले बाबु"ले राख्न को लागी सुझाव दिनु भएको हो ! नेपाली चलचित्र सिलसिला को लागि उक्त संगीत गाइएको हो ! उहाँ उक्त गीत काली लाई समर्पण गर्नु भएको छु ! तपाई हरु पनि गीत संगीत आफ्नो साथीलाई समर्पण गर्न चाहनु हुन्छ भने सपनासंसार लाई सम्पर्क गर्नुहोला ! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

देउसी भैली भिडियो २००९

नमस्ते आमा बाबा , दाजु भाइ , दिदी बहिनी , तथा साथी सँगी हरू ! तिहार पनि सकियो, हजुर हुरको तिहार पनि राम्ररी बित्यो होला हैन ! यो पाली पनि बिगतका ३-४ बर्ष जस्तै दिदी सँगै नहुँदा मेरो निदार खालि नै रह्यो तर पनि तिहारको दिन मा भएको दिदी भाइको भलाकुसारीले दिदीसंगै बसेर टीका थापे जस्तै भएको थियो। के बिछोड को कुरा गर्ने हगी, ‍अनि तपाई हरुको देउसी भैलो कस्तो रह्यो कुन्नि ? हाम्रो त सानो समुह भएर देउसी भैलो खेल्यौ , रमाइलो नै भयो । प्रस्तुत देउसी भैली कार्यक्रम को सानो क्लिप यहा पस्केको छु । क्लिप उपलब्ध गराईदिनु भएकोमा दीपक संजेल र कृती दाइलाई मुरी मुरी धन्यवाद ! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

ए एन एम एन बनभोज तथा भलिभल खेल कार्यक्रम २००९!

गत सालको ब्लगिङ्ग हेर्न को लागी यहा क्लिक गर्नुहोस ! हरेक बर्ष जस्तै यो बर्ष पनि ए एम एम एन(एसोसियसन अफ नेप्लीज इन मिनिसोटा)ले बनभोज कार्यक्रम तथा भलिबल खेल कार्यक्रन भब्यताका साथ, गत शनिबार संपन्न गरेको छ। करिब २०० जोड को हाराहारी मा उपस्थीति जनाएका प्रभासी नेपाली परिवारले आफ्नो संस्कृती झल्कने खानेकुरा साथै नाचगान प्रस्तुत गरेका थिए । गत बर्षको भलिबल च्याम्पियन लाई पराजित गर्दै यो बर्ष को ए एम एम एन भलिबल च्याम्पियन सिप ट्रफि म आफैँ संलग्न उहेको समुह "तातो आलु"ले हात पारेको छ । यो बर्ष को भलिबल ट्रफिको लागी सात टिमले भिडेका थिए । सन २००९ को ए एम एम एन भलिबल च्याम्पियनसिप ट्रफि बिजेता समुह , तातो आलु गत बर्षको बिजेता टोलि "नया नेपाल" , यो बर्ष उपबिजेता मा चित्त बुझाउनु परेको छ । यसै गरी यो बर्ष भाग लिने थप समुहमा : चौतारी,भोलेबाबा, बारुला,रातो भाले र फ्रि एजेन्ट पनि थिए । प्रस्तुत भनभोज कार्यक्रममा बिंगो खेल पनि खेलाईएको थियो । केटा केटि हरुको लागी बिशेष पुरस्कार पनि बितरण गरिएको थियो जस्ले गर्दा केटा केटि मा उत्साह जगाएको थियो । प्रस्तुत कार्यक्रमा का केह...

ए एन ए कन्भेन्सन, २००९ - भाग 2

ए एन ए कन्भेन्सन, २००९ - भाग १ हेर्न यहा क्लिक गर्नुहोला ! ए एन ए कन्भेन्सन का केहि थप भिडियो हरु यहा प्रस्तुत गरेको छु । समय रहेमा थप भिडियो क्लिप हरु पनि प्रस्तुत गर्ने छु । बितेका कुराले केही चोट लाग्दा, तिमी टाढा हुंदा धेरै चोट लाग्छ मलाई जस्ताइ तिमीलाई पनि यस्तै हुन सक्छ बिपनाले झस्काइदिंदा चोट अझै बल्झि दिन्छ बितेका कुरा भन्दै छन दिप श्रेष्ठ , यो अर्को प्रस्तुती १९७४ एडि को "छुदैन तिम्रो मायाले यदि तिमी नजिकै नभए सम्म" [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

A must watch documentary Film "In search of education"

In Search of Education is a must watch movie, centered on the current education system of a remote village in Karnali region, the remote far western part of Nepal. The present situation of Nepalese education has been introduced with a little background of different historical phase of education. The First generation of education that started in Nepal was in Bed Kaal, which is also termed as the beginning of human civilization and education. Lichhivi kaal has been termed as the golden age of education and religion. Malla kaal portrayed the education into arts. Shah Kal came up with a new national language “Khas” during that period. Similarly Sanskrit Education, English Education system during Rana Kaal with the establishment of Durbar High School has been presented very nicely on the film. And finally, it portrays the Aadhunik kaal(current) education system in Nepal, where students of remote area are dying in search of education. A very very heart touching story based on a tru...

ए एन ए कन्भेन्सन, २००९ - भाग १

केहि लडाई अनि केहि झगडा बिच अमेरीकामा रहेका नेपाली हरु को छाता संघठन ले आयोजना गरेको ए एन ए कन्भेन्सन् २००९ , सान फ्रान्सिस्कोमा सफल भयको छ । नेपाली भाषा अनि सस्कृती को बचावट गर्न को लागी भनेर हरेक बर्ष ए एन ए ले यस्तो कार्यक्रम आयोजना गर्दछ। यो कार्यक्रम सफल पार्न नेपाल बाट सांगीतिक टोलि साथ साथै केहि राजनितिक दल का प्रतिनिधिले पनि उपस्थिती जनाएका थिए । म अरु कार्यक्रममा आफ्नो उपस्थिती जनाउन नसके 1974 AD र दिप श्रेष्ठ को लाईभ कन्सर्ट मा आफ्नो उपस्थिती जनाएको थिए। प्रस्तुत छ उक्त कार्यक्रमको केहि भिडियो झलक हरु ! आज लाई केवल २ वटा भिडियो राखेको छु, अरु भिडियो हरु क्रमस प्रस्तुत गर्ने छु । प्रस्तुत छ 1974 AD को परेलीमा लुकाई राख , यसरी नै दिप श्रेष्ठ को कति कमजोर रहेछ भाग्य तल प्रस्तुत गरेको छु । यसरी नै अरु केहि भिडियो हरु म क्रमश प्रस्तुत गर्दै जाने छु । [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

माओबादी को ग्र्याण्ड डिजाईन , पर्दा पछाडी को सहि प्रचण्ड !

हाल चालै मात्र ईमेज च्यानलले माओबादी अध्यक्ष्य काम्रेड पुष्पकमल उर्फ प्रचण्ड को एउटा भिडियो सार्वजनिक गरेको थियो । उक्त भिडियो हेरे पछि , नेकपा माओबादीले कसरी नेपाली जनतालाई झुक्याउदा रहेछन भन्ने कुरा छर्लङ्ग भएको छ । हाललाई माओबादी प्रती को मुल्याङ्कन तपाई हरुलाई नै छोड्दै , उक्त भिडियो haru तल प्रस्तुत गरेको छु । Part 1 Part 2 Part 3 Part 4 And finally the news from Image Channel , यसरी नेपाली जनता लाई झुक्याउदै यीनिहरुले के गर्न आटेका हुन , त्यो तपाईहरुलाई नै सोच्न को लागि छाढेको छु । यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

तिमी बिनाको जीवन सोच्न सम्म नि म सक्दिन !

आनन्द अधिकारी को रचनामा आशिस 'अबिरल" को संगीतमा नरेन्द्र प्यासी द्वारा स्वरबद्द "तिमी बिनाको जीवन सोच्न सम्म नि म सक्दिन , फुल बिनाको बासना सोच्न सम्म नि म सक्दिन" भन्ने गीत आज यहा साथीको रोजाई गीत अन्तर्गत प्रस्तुत गरेको छु । प्रस्तुत गीतले हिट्स् एफ एम म्युजीक अवार्ड २०६५ मा "उत्कृष्ट रेकर्ड अफ द ईएर" पुरस्कार प्राप्त गर्न सफल भयको थियो । नेपाल Nepal TeleCom ले मात्र, यो गीत को ६०,६८२ CRBT (Caller Ring Back Tones ) बेचेको छ । तपाईलाई यो जानकारी गराउकी यो गीत को प्रति CRBT डाउनलोड गरेबापत Nepal TeleCom ले ग्राहक संग ने रु १२.४३/- लिन्छ । [source : http://crbt.ntc.net.np] . त्यसै गरी मेरो मोबाईल तथा युटिएल ले पनि उत्तिनै संख्यामा यो गीतको CRBT बेचेका छन् । प्रतिलिपी एैन अनुसार यसरी गीत ईन्टर्नेटमा हाल्न त नपाईने हो तर कसैले युट्युब मा हालेका रहेछन् मलाई मेरो साथीले लिंक पठाईदियो , मैले केवल लिंक मात्र राखेको हु , सपनासंसारमा । तपाईलाई गीत राम्रो लागेमा किनेर पनि सुनिदिनु भएमा कलाकारहरुको हौसला बढ्ने थियो ।