Apr 16, 2009

तिमी बिनाको जीवन सोच्न सम्म नि म सक्दिन !

Facebook

आनन्द अधिकारी को रचनामा आशिस 'अबिरल" को संगीतमा नरेन्द्र प्यासी द्वारा स्वरबद्द "तिमी बिनाको जीवन सोच्न सम्म नि म सक्दिन , फुल बिनाको बासना सोच्न सम्म नि म सक्दिन" भन्ने गीत आज यहा साथीको रोजाई गीत अन्तर्गत प्रस्तुत गरेको छु । प्रस्तुत गीतले हिट्स् एफ एम म्युजीक अवार्ड २०६५ मा "उत्कृष्ट रेकर्ड अफ द ईएर" पुरस्कार प्राप्त गर्न सफल भयको थियो । नेपाल Nepal TeleCom ले मात्र, यो गीत को ६०,६८२ CRBT (Caller Ring Back Tones ) बेचेको छ । तपाईलाई यो जानकारी गराउकी यो गीत को प्रति CRBT डाउनलोड गरेबापत Nepal TeleCom ले ग्राहक संग ने रु १२.४३/- लिन्छ । [source : http://crbt.ntc.net.np] . त्यसै गरी मेरो मोबाईल तथा युटिएल ले पनि उत्तिनै संख्यामा यो गीतको CRBT बेचेका छन् ।



प्रतिलिपी एैन अनुसार यसरी गीत ईन्टर्नेटमा हाल्न त नपाईने हो तर कसैले युट्युब मा हालेका रहेछन् मलाई मेरो साथीले लिंक पठाईदियो , मैले केवल लिंक मात्र राखेको हु , सपनासंसारमा । तपाईलाई गीत राम्रो लागेमा किनेर पनि सुनिदिनु भएमा कलाकारहरुको हौसला बढ्ने थियो ।


8 comments :

Guest said...

This is one of the best songs of the 21st century !
I never get tired even hearing it for 100 times....

manojbaba said...

nice songs thanks, keep on posting like this

sunita said...

malai pani sarai sarai nai man parchha yo song . :)

naresh said...

hoina kasari ntc site bata kasari download garne ho ? Jati gare pani hudaina? kasari hola please sikai dinu hunhca ki ?

sapanasansar said...

Naresh ji,
Please visit http://crbt.ntc.net.np/colorring/index.jsp for detail information.

sapanasansar

Anonymous said...

dherai ota geet bajne kasari banaune ho aajkal.......

sapanasansar said...

Ano ji,
I am not getting you question? Can you please elaborate it.
Thank you,
sapanasansar

narayan said...

YESARI NAI BEST SONG GAIRAHANU
IT'S VERY GOOD SONG...........

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP