Skip to main content

तिमी बिनाको जीवन सोच्न सम्म नि म सक्दिन !

आनन्द अधिकारी को रचनामा आशिस 'अबिरल" को संगीतमा नरेन्द्र प्यासी द्वारा स्वरबद्द "तिमी बिनाको जीवन सोच्न सम्म नि म सक्दिन , फुल बिनाको बासना सोच्न सम्म नि म सक्दिन" भन्ने गीत आज यहा साथीको रोजाई गीत अन्तर्गत प्रस्तुत गरेको छु । प्रस्तुत गीतले हिट्स् एफ एम म्युजीक अवार्ड २०६५ मा "उत्कृष्ट रेकर्ड अफ द ईएर" पुरस्कार प्राप्त गर्न सफल भयको थियो । नेपाल Nepal TeleCom ले मात्र, यो गीत को ६०,६८२ CRBT (Caller Ring Back Tones ) बेचेको छ । तपाईलाई यो जानकारी गराउकी यो गीत को प्रति CRBT डाउनलोड गरेबापत Nepal TeleCom ले ग्राहक संग ने रु १२.४३/- लिन्छ । [source : http://crbt.ntc.net.np] . त्यसै गरी मेरो मोबाईल तथा युटिएल ले पनि उत्तिनै संख्यामा यो गीतको CRBT बेचेका छन् ।



प्रतिलिपी एैन अनुसार यसरी गीत ईन्टर्नेटमा हाल्न त नपाईने हो तर कसैले युट्युब मा हालेका रहेछन् मलाई मेरो साथीले लिंक पठाईदियो , मैले केवल लिंक मात्र राखेको हु , सपनासंसारमा । तपाईलाई गीत राम्रो लागेमा किनेर पनि सुनिदिनु भएमा कलाकारहरुको हौसला बढ्ने थियो ।


Comments

  1. This is one of the best songs of the 21st century !
    I never get tired even hearing it for 100 times....

    ReplyDelete
  2. nice songs thanks, keep on posting like this

    ReplyDelete
  3. malai pani sarai sarai nai man parchha yo song . :)

    ReplyDelete
  4. hoina kasari ntc site bata kasari download garne ho ? Jati gare pani hudaina? kasari hola please sikai dinu hunhca ki ?

    ReplyDelete
  5. Naresh ji,
    Please visit http://crbt.ntc.net.np/colorring/index.jsp for detail information.

    sapanasansar

    ReplyDelete
  6. dherai ota geet bajne kasari banaune ho aajkal.......

    ReplyDelete
  7. Ano ji,
    I am not getting you question? Can you please elaborate it.
    Thank you,
    sapanasansar

    ReplyDelete
  8. YESARI NAI BEST SONG GAIRAHANU
    IT'S VERY GOOD SONG...........

    ReplyDelete
  9. This comment has been removed by a blog administrator.

    ReplyDelete
  10. This comment has been removed by a blog administrator.

    ReplyDelete
  11. This comment has been removed by a blog administrator.

    ReplyDelete
  12. This comment has been removed by a blog administrator.

    ReplyDelete
  13. This comment has been removed by a blog administrator.

    ReplyDelete
  14. This comment has been removed by a blog administrator.

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा

शुभ-कामना नव दाम्पत्य जीवनको

यहि मिती २१ फेब्रवरी २००९ का दिन, अमेरीकाको नेब्रास्का राज्य को ओमाहा सहरमा , साथी रचना भट्टराई तथा साथी प्रवेश घिमीरे बिच भएको शुभ बिबाहको उपलक्षमा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुँभभकामना टक्र्याउदछु । तपाई हरुको नया जीवन अनि नौंलो यात्रा सफल रहोस् । खुशीँ नै खुशीको पाईला हरु लम्किउन् । तपाईहरुको यो एैतिहासिक क्षणमा, आँफु पनि पात्र बन्न पाउदा निकै नै खुशीँ लागेको छ । तपाईहरुको दाम्पत्य जीवनले सफलता को शीखर चुम्न सफल होस् । तपाईहरुको अनुमति बिनानै केहि घत लाग्दा भिडियो दृष्य हरु तल पस्केको छु । परदेश को वसाँई होस या स्वदेशको , एउटी नेपाली नारीलाई सिन्दुरको महत्व त्यती नै हुन्छ । एउटी हिन्दु नारीले आफ्नो पतीको दिर्घायु जीवन को लागी लगाउछन्। सिन्दुरले माया प्रेम र सक्ति लाई जनाउछ् । हिन्दु शास्त्र अनुसार , लोग्नेले निधारमा सिन्दुर हालेर आफ्नो पत्नीलाई सुरक्षा को बन्धनमा राखेपछि यदि कोही पराईले पत्नी को हानि गर्न खोजेमा उक्त पराईको रगत उम्लेर उ आफै मर्छ रे । Rachan wedding..... from sapana sansar on Vimeo . आमा को लागी छोरा छोरी भनेको त मुटु को टुक्रा नै त हो नि । आमा भनेको के हो