Skip to main content

म आफ्नो घर छोडेर टाढा कसरी जान सक्छु र ?

Reposted after readers request !
"म गरिब परिवार अनि बिमारी पृ्ष्ठभुमी बाट आएको मान्छे हुँ। म यहि जन्मे , म यहि हुर्के अनि धेरै जसो यहि पढेँ अनि फर्केर यहि आएर 'टिम' मै काम गर्दैछु , आफ्नो घर मेरो लागी 'टिम' हो ।घरमा आएर घर संहाल्दा बढो आनन्द आउदो रहेछ । म आफ्नो घर छोडेर कसरी टाढा जान सक्छु र ? " - डा अरुण बुढा


करिब ४० बर्ष अधि रघुबिर बुढा कुष्ठ रोगको उपचार गर्न कालीकोट बाट डढेलढुरा आउछन् । बिदेशीद्वारा चलाईएको सामुदायीक टिम, अस्पतालमा उपचारको क्रम मा उनले पार्वती रोकाया लाई भेट्छन् । उपचारको क्रममा एकअर्काबिच चिनाजानी पछि उनिहरु बिहे गर्छन । रघुबिर बुढाले, पछि त्यहि अस्पतलामा भात पकाउने भान्छे, फुलबारी गोढ्ने तथा हुलाकीको काम पनि गर्ने थाल्छन् । पार्वती भने त्यहि अस्पतालमै निम्न स्तरीय काम गर्न थाल्छिन् । बिस्तारै त्यहि काम गर्दै जादा,रघुबिर अलि अलि लेखपढ पनि गर्न थाल्छन् । २ बच्चाहरु अरुण बुढा र कालेब बुढाको बाबु बन्छन् अनि आफ्ना यी दुई बच्चा लाई डाक्टर बनाउने सपना सझाउछन् ।
Dr Budhas
रघुबिर बुढाका दुई छोरा हरु , डा अरुण बुढा तथा डा कालेब बुढा
सन १९९९ डिसेम्बर ५ का दिन ह्रिदयघात बाट मृत्यु अगालेका रघुबिरले आफ्ना दुई छोरा डाक्टर बनेको देख्न त पायनन् तर पनि आज दुबै छोरा हरु डाक्टर बनेर उहि गाँउकै अस्पताल, "टिम अस्पतालमा " काम गर्दा पक्कै पनि उनको आत्मा रमाईरहेको हुनुपर्छ । आज रघुविर बुढाक ठुला छोरा अरुण बुढा टिम अस्पतालको डाईरेक्टर बनेका छन् भने उनका कान्छा छोरा कालेब बुढा त्यहि अस्पतालमा, एम बि बि एस सकाएर, डाक्टर काम गरिरहेका छन् ।

म संग पढेका साथि हरु कति सहरमा राम्रो अवसरको खोजीमा छन् त कति बिदेशमा, म भने सुदुर पश्चिम को एउटा बिकट पहाडमा , यो मेरो रोजाईको कतिले सर्हानागर्छन त कतिले कुना मा गएर काम गर्ने मुर्ख पनि भन्छन्, प्रसंशा गर्ने लाई धन्यबाद , आलोचना गर्नेसंग म बिबाद गर्न चाहदिन् , मेरो गाँउको लागी बिदेशी हरु त काम गरिराखेका छन् भने म मेरो गाँउको लागी किन काम नगरुँ ?" - डा अरुण बुढा

यो मार्मिक जीवन कथा अगिल्लो हप्ता मात्रै नेपाल टेलिभिजन बाट पर्सारित हुने बिजय कुमार द्वारा संचालित "मेरो जीन्दगी मेरो बिश्वाश" भन्ने कार्यक्रममा प्रस्तुत भयको थियो ।
मलाई सार्है मन पर्यो , त्यसैले यहा राखेँ । आसा छ तपाईलाई पनि मन पर्नेछ ।










यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:


Comments

  1. Its so so so so nice. Thanks for sharing us such a good, inspirational story.

    ReplyDelete
  2. This is the kind of inspiration that I am talking about! Thank you so much for sharing it here on your blog! It makes me feel so much better about the idea of realizing our dreams and working towards it! This surly is a very motivating story.

    ReplyDelete
  3. Very Very hear touching story ! Made me cry ! Thanks for posting it.... I love them all.....

    ReplyDelete
  4. There maybe other story like this but thanks to vijay kumar who investigate these type of story.Vijay keep it up...!

    ReplyDelete
  5. Neplai thito4/15/09, 9:44 PM

    Ya it's true that Dr.Arun Budha is the live idol of team hospital Dadeldhura, I khow him and hear his story during my project duration at Dadeldhura.Lot's of locality keep him as inspiring person for great achivement in life and sucess. I fully support him for devote of service and knowledge for nation.It's a good example for those scholar's who leave nepal.

    ReplyDelete
  6. krishna thapa4/15/09, 9:53 PM

    bishow jee,
    its a so much inspiring story.
    thanks for posting the video too.
    keep it up!

    ReplyDelete
  7. Very educational video! Keep up the good deeds!

    http://www.KoshiMusic.com

    ReplyDelete
  8. really a heart breaking story, thanks yaar for putting it. keep up the good deeds.

    ReplyDelete
  9. What an amazing story!!!! Made my eyes teary.

    ReplyDelete
  10. Its awesome and really very heart touching..all the best for the both doctors and hope god will listen their positive vives and fulfill their dreams...

    ReplyDelete
  11. Heads up to you DR.ARUN.touching story and its make me emotional.You make us our eyes open.Like me,who are living in aboard.Thanks to Bishow ji and Bijay kumar.Can i get his contact no# or e-mail id.again God bless you DR.ARUN.Our wishes always with you.
    HARRY
    mygorkha@yahoo.com

    ReplyDelete
  12. i like this

    ReplyDelete
  13. Prem Raj Shakya5/25/09, 10:29 PM

    Really, the story was very heart touching...I know him personally...We were classmates when studying I.Sc. in Patan Multiple Campus....After then He went to CHINA for MBBS...He was very unique from very before....and finally he did it...Great...
    Dr. Arun...Whenever you come to Kathmandu...Please come to me....
    My cell no. is 9741028018..

    I think you still remember me...

    Thanks...

    ReplyDelete
  14. After listening this vedio I am very inspired, encouraged and excited. It is very heary touching and inspirational for the people.In fact, it is their reality and live testimony.I am very glad and delighed after listening their vision for that the hilly district 'Dadleldhura'. I would like thank both brothers for choosing to serve poor people of this hilly district and Mr.Bijaya Kumar for bringing this kinds of glorious and hardworking top figure to the media who can be inspiration modal for the ohter people. I want to encourage them stepping ahead for the further breakthrough and for their personal prosperity.Actually I know both broters very well they really socialable,frendly and practical.We always pray for you and we are missing you a lot.Please go ahead and God will help you. God bless you.
    Prakash Bahadur Sarki(P.B.) and Shanti Bhudha
    E-mail:prakashpb_25yahoo.com
    Mobile :977-9803442129/9808154759

    ReplyDelete
  15. I watched many-many time it is really very nice and very touchy.
    Please move forward.
    E-mail me please
    prakashpb_25@yahoo.com

    ReplyDelete
  16. Bishow dai you rock ..

    This is amazing true story ... Nepal needs more sons like this and these are the people who makes a difference..

    These are the people in the name god..

    May god bless all of us..

    ReplyDelete
  17. Thanks Dr. arun, maile hamro nepal ma tapai jasta manchhe pani chhana proude of u dr. arun keep it up!

    ReplyDelete
  18. Very inspiring story of Dr. Arjun and Kaleb Buda ... These people have shown what is patriotism and what is humanity. We see opportunist and greedy people studying in Nepal Government Scholarship program and hide outside. Mostly, the upper most caste - Brahmins and Chettris are seen very opportunist, selfish and cunning to run after money. They don't realize what is service, what is country, and what is humany. They only think about money and honey. Come on! Give chance to minorities. You have rule the country from Prithivi Narayan. You are everywhere. Please give space to people who are nowhere. Please think about Gurung, Magar, Tamanag, Tharu, Lama, Chepang, Limbu, Rai, Danuwar, Damai, Kami, etc. Don't divide and rule with the so-called profession, so-called caste discrimination, so-called hinduism, so-called republic and democracy. Give federalism as per caste majority.

    ReplyDelete
  19. This comment has been removed by a blog administrator.

    ReplyDelete
  20. This comment has been removed by a blog administrator.

    ReplyDelete
  21. This comment has been removed by a blog administrator.

    ReplyDelete
  22. This comment has been removed by a blog administrator.

    ReplyDelete
  23. This comment has been removed by a blog administrator.

    ReplyDelete
  24. This comment has been removed by a blog administrator.

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाके

शुभ-कामना नव दाम्पत्य जीवनको

यहि मिती २१ फेब्रवरी २००९ का दिन, अमेरीकाको नेब्रास्का राज्य को ओमाहा सहरमा , साथी रचना भट्टराई तथा साथी प्रवेश घिमीरे बिच भएको शुभ बिबाहको उपलक्षमा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुँभभकामना टक्र्याउदछु । तपाई हरुको नया जीवन अनि नौंलो यात्रा सफल रहोस् । खुशीँ नै खुशीको पाईला हरु लम्किउन् । तपाईहरुको यो एैतिहासिक क्षणमा, आँफु पनि पात्र बन्न पाउदा निकै नै खुशीँ लागेको छ । तपाईहरुको दाम्पत्य जीवनले सफलता को शीखर चुम्न सफल होस् । तपाईहरुको अनुमति बिनानै केहि घत लाग्दा भिडियो दृष्य हरु तल पस्केको छु । परदेश को वसाँई होस या स्वदेशको , एउटी नेपाली नारीलाई सिन्दुरको महत्व त्यती नै हुन्छ । एउटी हिन्दु नारीले आफ्नो पतीको दिर्घायु जीवन को लागी लगाउछन्। सिन्दुरले माया प्रेम र सक्ति लाई जनाउछ् । हिन्दु शास्त्र अनुसार , लोग्नेले निधारमा सिन्दुर हालेर आफ्नो पत्नीलाई सुरक्षा को बन्धनमा राखेपछि यदि कोही पराईले पत्नी को हानि गर्न खोजेमा उक्त पराईको रगत उम्लेर उ आफै मर्छ रे । Rachan wedding..... from sapana sansar on Vimeo . आमा को लागी छोरा छोरी भनेको त मुटु को टुक्रा नै त हो नि । आमा भन

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा