बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । ।
बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु ।
* * * * * * * * * दशै * * * * * * * * *
निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र
पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र ।
नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा
जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।।
एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु ।
धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।।
ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु ।
रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु ।
पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु
हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु ।
जदौं
[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
सपनासंसारलाई पनि विजया दशमीको शुभकामना !!! सपनासंसारको कविता सार्है मन पर्यो , जाँद जाँदै .....
ReplyDeleteयस पाली गाउँ जानै पाईएन
पाती फूलेको पनि थाहै पाईएन
पिङ्गको चचहुई सुन्नै पाईएन
नयाँ लुगा पनि लाउनै भ्याईएन
मेलाहरुमा दोहोरि गाउनै पाईएन
टीका जमरा पनि लाउनै पाईएन
बुढा बुढीको आशिष थाप्नै पाईएन
तैपनि
आउँदा दीनहरुको मिठो आशामा
देश विदेशका सबै साथिहरुमा
विजया दशमीको शुभकामना !!
I would like to wish all Nepali a very very Happy Vijaya Dashami 2066. I hope this festival showers the blessing of peace, joy and prosperity into their life in every ways and may Durga Bhawani fills their world with joy and happyness.
ReplyDeleteHappy Dashain 2066!
Upama
This comment has been removed by a blog administrator.
ReplyDeleteThis comment has been removed by a blog administrator.
ReplyDeleteThis comment has been removed by a blog administrator.
ReplyDelete