Jun 28, 2010

धेरै साँझ डल्यो , तर पनि जुन देखिएको छैन

Facebook


-"सन्ध्या"
हाल अमेरिका


एउटा भुल भयो
पाइला अन्त मोड्न सक्दिन

अतीत आइरहन्छ
आज एक्लै रमाउन सक्दिन

धेरै साँझ डल्यो
तर पनि जुन देख्न सक्दिन

साहेद यो भाग्यमा
तिम्रो साथ लेख्न सक्दिन



[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

0 comments :

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP