Jun 19, 2010

नेपालीमा एम.ए. - एक छिन हाँसौं न !!! (भाग-एक)

Facebook


शब्द अनि चित्र: राजु लामिछाने
लेखनाथ नगरपालिका, कास्की
(हाल मिनिसोटा, अमेरिका)


पुरानो बसपार्कवाट किर्तिपुर जाने बस बिहानीपख प्राय: भिडभाड हुन्छ । फेरी बिग्रेको बाटो, घरिघरी रोक्दा र अकस्मात ड्राईभरले ब्रेक लगाउँदा उभिएका यात्रुहरु दायाँ वायाँ ठोकिने र आपसमा घच्चा लाग्नु समान्य जस्तै हुन्छ ।
लौ... कुरा गर्दा गर्दा फेरी घचक्क ब्रेक लाग्यो । हेरौं अब के हुन्छ ...


बसवाट झरे पछि साथीले सोध्छन् ...



क्रमश- - -

Share[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

3 comments :

Anonymous said...

Wonderful !

Anonymous said...

waiting for next part!

upama

Anonymous said...

wa wa ... srai ramro chha kartun.

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP