Oct 24, 2010

दशैँ तिहार २०६७ मनोरञ्जन साँझ सम्पन्न - भाग २

Facebook


मिनिसोटाबासी नेपालीहरुको समुदाय, एसोसिएसन अफ नेप्लीज इन मिनिसोटा, ए एन एम एन, द्वारा आयोजना गरिएको दशैँ तिहार २०६७ मनोरञ्जन साँझ सम्पन्न भयको छ । कार्यक्रम मा नेपाली संस्कृति झल्काउने नृत्य तथा दशैँ तिहार संबन्धी नाटक,"यो दशैँ ,यो तिहार, हाम्रो आँगनमा", प्रस्तुत गरिएको थियो। "नाटक कम्पनी" द्वारा प्रस्तुत नाटक, दर्शकहरूको उत्कृष्ट रोजाइमा परेको थियो ।मित्र संग्रौला द्वारा निर्देशित प्रस्तुत नाटक तल पेस गरिएको छ !
भाग १


भाग २



उक्त कार्यक्रम मा प्रस्तुत गरिएका अन्य नृत्य अर्को प्रस्तुति मा राख्ने छु !
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

0 comments :

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP