Feb 9, 2010

बियर सेवन स्वास्थ को लागि फाइदा

Facebook


हालै मात्र युनिभर्सिटी अफ क्यालिफोर्निया का डाक्टर डेविस ले गरेको यौटा अध्ययन बाट दैनिकी एउटा स्वस्थ सरिरले ब्यालेन्स डाईट संग १ देखि २ पिन्ट (1 पिन्ट = 473.176473 मिल्लिलिटर्स ) बियर सेवन गर्दा स्वास्थ को लागि फाइदा हुने तथ्य प्रमाणित गरेका छन् । विशेष गरि जौँ बाट बनेको रक्सि मा ferulic acid भन्ने पदार्थ हुने र यस्ले हड्डीलाई चाहिने सिलिकन पदा्र्थ प्रदान गर्ने हुदा बियर सेवन स्वास्थ्य को लागि फाइदा जनक हुन सक्छ। तर यो सबै सरिर र उमेरका व्यक्ति हरुलाई लागु नहुन पनि सक्छ।

Source : Science Today, University of Calefornia
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

6 comments :

Dambar lungkhim said...

biyar swaathyako lageee faaida janak bhayeko khaberale malai pani biyar chahi piuna thalnu parchha jasto laagyo tar katai lat nai basne po ho ki! kun tarikale piune ra kati umer dekhi kati sammako le yo biyar ko sewan garne parne yaa ta bachaa dekhi budaa sammaka jo kohile sewan garda hune ho ? ekapatak prasta rupamaa janna paye ma aawari hune thiye. thanks!

सपनासंसार said...

डम्बर ज्यू,
दैनिक मदिरा पान गर्नु बन्दा बरु दैनिक एउटा एउटा सुन्तला किनेर खानुहोस् त्यसले बढि स्वास्थ लाई फाईदा गर्छ । बियर सेवनले यो एउटा फाइदा देखे पनि बेफाईदा हरु धेरै छन् । यो पिउने र पियाउने कुरा छाडिदिनु होस् ।
सपना संसार

DB liwang said...

सम्पादक ज्यु नमस्कार ! सर्बप्रथम तपाईंको आमुल्य सल्लाह र सुझाबको लागि मुरिमुरी धन्यवाद ! हजुर ले जे भन्नु भएको छ म त्यहि कुरालाई फलो गर्ने छु ।

बसन्त सुबेदी केवलपुर -६, धादिङ, हाल: चापागाऊ, ललितपुर, नेपाल । said...

Amrit pani dherai khaye bis banchha.

सपनासंसार said...

डम्बर ज्यू,
दैनिक मदिरा पान गर्नु बन्दा बरु दैनिक एउटा एउटा सुन्तला किनेर खानुहोस् त्यसले बढि स्वास्थ लाई फाईदा गर्छ । बियर सेवनले यो एउटा फाइदा देखे पनि बेफाईदा हरु धेरै छन् । यो पिउने र पियाउने कुरा छाडिदिनु होस् ।
सपना संसार

natikanchha said...

Yo Chanhi Man paryo kinaki
I never drink bear !

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP