Jan 28, 2009

अत्ती नै महत्व छ

Facebook

- चियापसले कान्छो

बारीमा मलको
ठिटालाई बलको
ठिटिलाई फोन कलको।
…….. अत्ती नै महत्व छ

कपालमा तेलको
जनकपुरमा रेलको
प्रेमी प्रेमिकामा "मेलको"
…….. अत्ती नै महत्व छ

नेतालाई भोटको
लगाउनलाई कोटको
गरीबलाई हात्ती नोटको
…….. अत्ती नै महत्व छ

बाल बच्चालाई राम्रो बानीको
तरुनिलाई जवानीको
काठमाडौंमा सफा पानीको
…….. अत्ती नै महत्व छ

मावलिमा मामाको
सानो नानीलाई जामाको
अमेरिकामा "ओबामा"को
…….. अत्ती नै महत्व छ

यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:





5 comments :

sathi said...

Very Good ,
चियापसले कान्छो lai pauroti pasale ki swasni ko herai ko mahatwa chha !
:-D

Anonymous said...

:-D
What is this?Is this a peom?
padhna chahi ramaelo rahecha ....

shanta said...

wow make me laugh haaaa :) :) :) :) :) :)

Ishwar said...

Dhara ma kal ko,
Bot ma fal ko,
Khet ma hal ko,
....ati nai mahatwa chha

Gau ma jhankri ko,
Bhansaghar ma Gakri ko,
Dasain ma bhakhri ko,
.....ati nai mahatwa chha

barkha ma chata ko,
saathi maajh ma lata ko,
juta ma bata ko,
.....ati nai mahatwa chha

केटो said...

बा लाई सुहारीको
आमालाई बुहारी को
बुहारीलाई रातो सारीको
....अति नै महत्व छ ।


चोरलाई गेट को
भोकोलाई पेटको
प्रेमीलाई भेटको
....अति नै महत्व छ ।

जड्यालाई दारु को
नेपाली लाई भारु को
सारुख खान लाई पारुको
.....अति नै महत्व छ ।

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP