Feb 18, 2009

गजल

Facebook

Novel Writer Poetकेशब आचार्य

चाहिदैन साथ तिम्रो एकपटक छोडेपछी
रमाइला जिन्दगीको बाचा सबै तोडेपछी ।

दुवै मिली मुटुभित्र रोपेका ती मायाहरु
बिर्सिएर पाइला कतै अन्तैतिर मोडेपछी ।


भरोशाको ,बिश्वास अनी कल्पनाको सिशमहल
अबिस्वाशी निष्ठुरिले झुक्याएर फोडेपछी ।

नसम्झनु आफु मात्र खुशीसँग बाँचेको छु
बाँच्न सक्छ ''केशु''अझै जिन्दगीलाई गोडेपछी ।

यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:



1 comments :

Neeran said...

maaya ra premma abiswas garne harulai chunauti dinu bhayeko rahechha/ yathaarthama bhannu parda situation anusaar thik chha /

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP