Feb 3, 2009

सपनासंसारलाई कोशेली !

Facebook

प्रवास को बसाईसंगै नेपाली खान पिन बाट टाढा हुन परेको यो समय मा, सपनासंसारको लागी, हाम्रा एक मित्र ले बिशेष कोशेली पठाएका छन् ।


Nepali Bhat
लौ मेरो त मुखै रसायो है ! आम्म् ! पुरानो अमिलो अचार र लोकल खसीको मासु अनि जेठो बुढो को भात , आ हा ! तश्वीर:नबिन डंगोल

newari khana
लौ ! लोकल रक्सी त छुटेछ ! तश्वीर:नबिन डंगोल

लौ त नेपाली दाजु भाई तथा दिदी बहिनी हरु, एकै छिन भए पनि यो सपनासंसार मा नेपाली खाना, कुहिना सम्म मासुको झोल चुहाएदै खाएर टन्न हुनु भयो होला अनि रमाउनु पनि भयो होला ! मैले त तपाईलाई भोजन गराए, तपाई अव म संग एक निशुल्क भोजनको ऋणी हुनभयो, जहिले मन लाग्छ, त्यहिल्यै तिर्नुहोला है ! नतिर्नेलाई पनि छुट त छदैछ , नडाराउनुहोला !
जादा जादै। तश्वीर को लागी मित्र नबीनलाई धन्यबाद साथ साथै तपाईलाई पनि धन्यबाद !

लौ है हजुर ! म त लागे है, लोकल खसी खोज्न !

यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:



5 comments :

Anonymous said...

Thnaks for such a credit bro...Kool thing u working on ..feel like craeting one but all stuck up...and thanks man for all the unicode projects u helped. n but my da of dangol ain't working its da of damaru da ......miss u ...do mail sometimes

Anonymous said...

ल अन्जानैमा गल्ति भएछ, माफी पाउ है तपाईको ड लाई ढ लेखेको मा, मैले सच्याईसके ! धन्यबाद ! तपाईबाट भविष्यमा पनि यस्तै तश्वीर हरुको आशा गर्दछु !
~ सपनासंसार

Anonymous said...

=-O thanku

Anonymous said...

La only tasbir expect ....i thought of sharing my articles too

Anonymous said...

I didn't mean to say so. Your articles are always welcome, and it’s my honor to have your article on sapanasansar.com but on the same time I don't want to miss your unique pictures too.

Thanks Nabin,
~sapanasansar

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP