
नरेश माङपाहाङ
फोक्टोन वेलायत
हाल हेल्मण्ड अफ्गानिस्तान
पीरती गासी मुटु साटेर
माया त गयो डाडा काटेर
हो हो एक्लै पारेर...
दिन रात भरी मिठो मिठो कुरा गर्थ्यो नी
निराशा मनलाई आशा देखाई मायाले भर्थ्यो नी
पीरती गासी मुटु साटेर
माया त गयो डाडा काटेर
हो हो एक्लै पारेर...
ईश्वर भाकी वाचा कसम आफै खाई हिड्थ्यौ
मायाको चीनो हातमा औठी सधै लाई हिड्थ्यौ
पीरती गासी मुटु साटेर
माया त गयो डाडा काटेर
हो हो एक्लै पारेर...
यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:
1 comments :
good one !
Post a Comment
तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।