
बसन्त थापा''जीवन”
चन्द्रावती, तनहुँ
युएई,अबुधाबी
उतर चढाब जीन्दगीका बाटाहरु धेरै छन्।
माया अनि पे्रमका घाटाहरु धेरै छन्।।
धोका पाका परेमा बन्छन् कवि कलाकार।
कोट्याउने अतितका खाटाहरु धेरै छन्।।
फेसन भयो माया प्रेम, प्रेम पत्र किताबसरी।
माया बाट धोका खाका लाटाहरु धेरै छन्।।
प्रेमका पुजारी नै प्रेम पिडीत भएकाछन्।
मुटुभरी कोपीएका टाटाहरु धेरै छन्।।
यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:
0 comments :
Post a Comment
तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।