Skip to main content

ANMN नेपाली नया बर्ष २०६६ कार्यक्रम !

गत बर्ष जस्तै यो बर्ष पनि मिनिसोटामा रहेका नेपाली हरुको प्रतिनिधित्व गर्ने समुह , Association of Nepalis in Minnesota(ANMN) ले एप्रील ११, शनिबारको को साझ पारेर, नबबर्ष २०६६ सालको शुभकामना आदानप्रदान गर्ने हेतुले, "Nepali New Year B.S. 2066" नामक सास्कृतीक कार्यक्रम प्रस्तुत गरेको थियो ।
यो कार्यक्रममा, २००९-२०१० को लागी नया कार्यसमिती पनि चयन गरिएको थियो । भाष्कर तिर्पाथीको अध्यक्ष तथा सुगम श्रेष्ठ,पोष्तक श्रेष्ठ र मित्र संग्रौला क्रमश, उपाध्यक्ष, सचिव र कोसाध्यक्ष निर्बिरोध निर्वाचित हुनुभएको थियो । उक्त कार्यसमितीले,छिट्टैनै बाकि रहेका ११ जना सदस्य हरुको चयन गर्नेछ ।
सास्कृतिक कार्यक्रममा सहभागी जनाउन सेन्ट क्लाउड स्टेट युनिभर्सिटि, म्यानक्याटो स्टेट युनिभर्सिटि तथा युनिभर्सिटि अफ मिनिसोटा डुलुथ बाट पनि नेपाली बिधार्थी साथीहरु पाल्नुभएको थियो । सास्कृतीक कार्यक्रममा सबै प्रस्तुती हरु उत्कृष्ट रहे पनि ३ वटा प्रस्तुती हरुलाई पुरस्कृत गरिएको थियो । ५ जना को निर्णायक मण्डलीद्वारा, प्रठम पुरस्कार, युनिभर्सिटि अफ मिनिसोटा ढुलुथ समुहका, दिपा सर्मा र सुजिता बराल, द्वित्तीय पुरस्कार सौर्या र सदिक्षा को समुह तथा तृतीय पुरस्कार , सोफिया श्रेष्ठलाई , प्रदान गरिएको थियो। पुरस्कार को रासि, प्रठम, द्वित्तीय र तृतीयको क्रमश: ३०० डलर,२०० डलर तथा १०० डलर थियो ।
यसै गरि पदम सर्मा, पि एच डि, ले ईम्पावर नेपाल नामक सस्थाको सामन्य चिनारि गराउदै उक्त सस्थाले नेपाल मा गरेका कार्यक्रम हरु को छोटो बिवरण प्रस्तुत गर्नु भयोको थियो । यसै गरी उहा द्वारा संचालित एभरेष्ट ग्रेण्ड नेपाली रेष्ट्रुरेन्ट मा नया बर्ष को दिनमा भएको ब्यापार बाट उठेको संपुर्ण रकम उक्त सस्था लाई प्रदान गर्ने बाचा गर्नु भएको थियो । उद्घोषक दिपक थापाले कार्यक्रम लाई उत्कृष्ट ढंगले प्रस्तुत गर्दै बेला बेलाम दर्शक दिर्घा लाई जोस्याउनु भएको थियो ।
प्रस्तुत कार्यक्रममा का केहि भिडियो क्लिप हरु तल पेश गरेको छु ।


नोट : यदि तपईको ईन्टर्नेट सुस्त छ भने, भिडियो लाई बफर हुन दिनुहोला, बफर हुनलाई प्ले बटन थिचेर स्टप बटन थिच्नुहोला , हतारमा हुनुहुन्छ भन्ने HD मा नै क्लि गरेर स्ट्याण्डर्ड क्वालिटि मा हेर्नुहोला ! यो झमेला को लागी सपनासंसार माफी माग्दछ् । )
NOTE: If you have slow internet connection, let the player buffer the clip. Click on play and than stop button to let the clip buffered. Or you can watch the standart quality video by clicking on HD button below on the player!, Sorry for the inconvenience !



तलको भिडियो मा जीन्दगानी दर्पनछाया भन्दै नाचेका छन् कलाकार मित्र हरु :




तलको भिडियो मा प्राण भन्दा प्यारो माईतिघर अनि आँफुलाई बैँशले जिस्कायो भन्दै नाचेका छन् कलाकार मित्र हरु :


तलको भिडियो फेरी अर्को कलाकार साथी प्राण भन्दा प्यारो माईतिघर भन्ने गीतमा नाचेकि छिन्, :


झल्काईदेउ झल्काईदेउ गलैको माला कम्पनी झल्काईदेउ भन्ने गीतमा नृत्य प्रस्तुत गर्दै कलाकार मित्र हरु :



भुनभुन बोली भमराको भन्ने लोग गीत मा नृत्य हेर्न सक्नुहुनेछ , तलको भिडयो मा :



मलाई सबै भन्दा मन परेको नृत्य , जुन हाम्रा बालकलाकार साथीहरु ,खुसी र सिखुले ले प्रस्तुत गर्नुभएको नृत्य, स्वेत सलाम यी बालकलाकारलाई :



र जादा जादै यो अर्को भिडियो ! बनमा फुल्यो फुल !


तपाईलाई तलको पोस्ट पनि हेर्न मन लाग्छ की ?
१ "यात्रा नया नेपालको", नेपाल रात्री २००९
२। नेपाल रात्री २००८, मिनिसोटा स्टेट युनिभर्सिटी , म्यानक्याटो
३। बिदेशी को नेपाली गीत संगीतप्रति र नेपाली को बिदेशी गीत संगीतप्रति मोह
धन्यबाद !

यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:


Comments

  1. ल खत्तम ! भिडियो हरु त अपलोड हुदैछ Kasto majja hai.......

    ReplyDelete
  2. How much time does it take to upload the videos???I am eagerely waiting to watch the videos.

    ReplyDelete
  3. sapanasansar4/12/09, 2:07 PM

    मरे म त ! २४ देखी ४८ घण्टा को समय लिदा कसो होला ! अपलोड गर्न त खासै समय लाग्ने थियन तर मेरो कम्पयुटर ले दु:ख दिएको ले केहि समय लागेको हो ! धैर्य राख्नुहोला र फेरी सपनासंसार मा पस्नुहोला !

    ReplyDelete
  4. How fast u are for reply yestai computer pani fast bhaideta.

    ReplyDelete
  5. I thought u were just kidding that u will take 24-48 hrs to upload but u were serious aba मरे म त ! maile po bhannu paryo kina ki aba upload bhayo ki bhayo ki bhanera hereko herai...............

    ReplyDelete
  6. thanks for uploading the clips bishow bro!!!

    ReplyDelete
  7. Dear Guest,
    Sorry for the delay ! I have uploaded some of the clips. I hope the video clip you are interested on, is there on the uploaded set !
    Thank you for your patience .

    ReplyDelete
  8. Excellent videography. Enjoyed the videos. Thank you!

    ReplyDelete
  9. खुसी र सिखु ko dance man paryo..... Kudos to them !

    ReplyDelete
  10. sofia ko dance was excellent.

    ReplyDelete
  11. they were all great dances :)

    ReplyDelete
  12. sapanasansar4/13/09, 6:11 PM

    i just posted your video ! Enjoy !!

    ReplyDelete
  13. पोस्तक श्रेष्ठ4/13/09, 8:35 PM

    विश्वजी, मिन्नेसोटाबासी नेपालीहरूले मनाएको नेपाली नया वर्षको कार्यक्रमलाई बिद्युतिय संचारमा ल्याईदिनु भएकोमा धेरै धन्यवाद। तपाईको लगनशिलता,मिहेनत र जाँगरलाई सलाम।

    ReplyDelete
  14. नेपालियन4/14/09, 6:58 PM

    भिडीयो प्रस्तुतीको लागी सपना संसारलाइ धेरै धेरै धन्यबाद। कार्यक्रम छुटे पनि सपना संसारले गर्दा सामाग्री भने छुटेनन।

    ReplyDelete
  15. duh, i was the besttt, but they were all good.... :)

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा

शुभ-कामना नव दाम्पत्य जीवनको

यहि मिती २१ फेब्रवरी २००९ का दिन, अमेरीकाको नेब्रास्का राज्य को ओमाहा सहरमा , साथी रचना भट्टराई तथा साथी प्रवेश घिमीरे बिच भएको शुभ बिबाहको उपलक्षमा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुँभभकामना टक्र्याउदछु । तपाई हरुको नया जीवन अनि नौंलो यात्रा सफल रहोस् । खुशीँ नै खुशीको पाईला हरु लम्किउन् । तपाईहरुको यो एैतिहासिक क्षणमा, आँफु पनि पात्र बन्न पाउदा निकै नै खुशीँ लागेको छ । तपाईहरुको दाम्पत्य जीवनले सफलता को शीखर चुम्न सफल होस् । तपाईहरुको अनुमति बिनानै केहि घत लाग्दा भिडियो दृष्य हरु तल पस्केको छु । परदेश को वसाँई होस या स्वदेशको , एउटी नेपाली नारीलाई सिन्दुरको महत्व त्यती नै हुन्छ । एउटी हिन्दु नारीले आफ्नो पतीको दिर्घायु जीवन को लागी लगाउछन्। सिन्दुरले माया प्रेम र सक्ति लाई जनाउछ् । हिन्दु शास्त्र अनुसार , लोग्नेले निधारमा सिन्दुर हालेर आफ्नो पत्नीलाई सुरक्षा को बन्धनमा राखेपछि यदि कोही पराईले पत्नी को हानि गर्न खोजेमा उक्त पराईको रगत उम्लेर उ आफै मर्छ रे । Rachan wedding..... from sapana sansar on Vimeo . आमा को लागी छोरा छोरी भनेको त मुटु को टुक्रा नै त हो नि । आमा भनेको के हो