
बसन्त थापा“जीवन”
२०६६।०१।१
नयाँ बर्ष २०६६ को पाबन अबसरमा युएई अबुधाबीको क्राउन प्लाजामा कार्यरत नेपालीहरुले भब्य कार्यक्रमका साथ नयाँ बर्ष मनाए। उनीहरुको आफ्नै होटलको कार्यक्रम हलमा नेपाली खानाका परिकार, नेपाली भेषभूषा लगाएर तथा नेपाली कला संस्कृती झल्कने भिडीयो प्रर्दशनीका साथ एक आपसमा शुभकामना आदान प्रदान गरे। बिदेशीहरुले नेपाली खानाखानुका साथै नेपाली संस्कृती र प्राकृतीक सम्पदा झल्कने भिडीयो निकै अभिरुचीका साथ अबलोकन गरेेका थिए। उक्त समयमा होटलका जी एम ले कार्यक्रमको उद्धाटन गरी सर्म्पूण नेपालीहरुलाई शुकामना दिएका थिए। नेपालीको नयाँ बर्षको दिन श्रीलंकाको पनि नयाँ बर्ष भएकाले कार्यक्रम संयुक्त रुपमा सम्पन्न भएको थियो।
यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:
2 comments :
good job !
namaste mama
ya i m so happy when i see ur name over here in sapanasansar.com
hope next time also see in different pages bt same name
ok have a nice be good do good n think good
u will be reach there what u think in ur life
namate babye
sandesadhikari@ymail.com
maldives
Post a Comment
तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।