Skip to main content

"यात्रा नया नेपालको", नेपाल रात्री २००९

"यात्रा नया नेपालको" भनेर नामाङ्करण गरिएको , नेपाल रात्री २००९ , हिजो सेन्ट क्लाउड स्टेट युनिभर्सिटिमा भब्यताका साथ सफल भयो । नेप्लिज स्टुडेन्ट्स एसोसियसन(एन एस ए) का कोषाध्यक्ष सन्दिप फुयाल अनुशार, उक्त कार्यक्रमा मा करिव ९०० जना भन्दा बढी बिदेशी तथा नेपाली हरुले उपस्थिती जनाएका थिए ।नजिकैका सहरहरु तथा बिश्वबिध्यालयहरु बाट पनि कार्यक्रम हेर्न नेपालीहरुले आफ्नो उपस्थिती जनाएका थिए। एन एस ए का जन सम्पर्क समिती सदस्य बिनोद फुयाल तथा उप सभापती अशोक तुलाचनले जनाय अनुसार यो कार्यक्रम सेन्ट क्लाउड मा हुने कार्यक्रम मध्ये सबै भन्दा बढी जनसहभागीता हुने कार्यक्रममा पर्छ । यस मा भाग लिन बिदेशी हरु पनि निकै उत्साहित हुन्छन् ।
प्रस्तुत कार्यक्रममा नेपाली मन मुटु अनि मातृभुमी को झझल्को दिलाउने सास्कृतिक कार्यक्रम हरु प्रस्तुत गरिएको थियो । करिब २ १/२ लामो उक्त कार्यक्रमा मा बिदेशी बिध्यार्थी हरुले पनि नेपाली गीत मा नृत्य प्रस्तुत गरेका थिए। प्रस्तुत कार्यक्रममा केहि रमाईला भिडियो क्लिप हरु यहा पस्केको छु । कार्यक्रमा हाल नेपालमा भईरहेको राजनैतीक बिकास क्रम को श्रब्यदृष्य पनि पस्कियको थियो। साथसाथै उपस्थित बिदेशी पाहुना हरुलाई नेपाल भ्रमण को निम्तो दिदै नेपाली सस्कृती तथा पर्यटन क्षेत्र झल्कने श्रब्यदृष्य पनि पस्किएको थियो । श्रब्यदृष्य हेरीसके उपस्थित बिदेशीजनहरु मध्य धेरैले , एक पटक नेपाल गई छाड्ने बाचा गरेको सपनासंसारले सुनेको थियो !



नोट : यदि तपईको ईन्टर्नेट सुस्त छ भने, भिडियो लाई बफर हुन दिनुहोला, बफर हुनलाई प्ले बटन थिचेर स्टप बटन थिच्नुहोला , हतारमा हुनुहुन्छ भन्ने HD मा नै क्लि गरेर स्ट्याण्डर्ड क्वालिटि मा हेर्नुहोला ! यो झमेला को लागी सपनासंसार माफी माग्दछ् । )
NOTE: If you have slow internet connection, let the player buffer the clip. Click on play and than stop button to let the clip buffered. Or you can watch the standart quality video by clicking on HD button below on the player!, Sorry for the inconvenience !


तलको भिडयो मा अमेरीकि बच्चा हरुले नेपाली गीतमा नृत्य गरेको हेर्न सक्नुहुन्छ ।



तलको भिडियो मा आफुलाई ठुली भएको अनि घुम्टो आढ्ने रहर भएको भन्दै नेपाली बिध्यार्थी हरु उफ्रि उफ्रि नाचेका पाउनुहुनेछ !



कालि पारी दाई कति राम्रो भन्दै एक अमेरीकी बिध्यार्थीले गाएको हेर्न सक्नु हुन्छ तलको भिडियो मा ,



तल को फ्युजन मिक्स नृत्य हो कि के भन्छन् ,रमाईलै छ,बाढुली कम्मर मर्काई मर्काई नाचेका छन् नेपाली बिध्यार्थी हरु , हुन पनि कम्मरै नमर्काएर नाचेको नृ्त्य पनि के नृत्य ! लौ हेरेर रमाईलो लिनुहोस् !



You can download this clip at http://www.sendspace.com/file/zobzin

र जादा जादै नेपथ्यको तालको पानि माछ्छीले खानि बोलको गीतमा गरेको नृत्य पस्केको छु ,



Download this video from http://www.sendspace.com/file/v4prgl

र अन्त्यमा,



कार्यक्रम सकिएपछि नेपाली खाना को सुबिधा पनि भएकाले उपस्थित दर्शक हरु नेपाली खाना मा झन रमायका थिए ! समग्रमा नेपाली रात्री २००९ ले, यउटा नया नेपालको नौलो यात्रा सुरु गरेको भान हुन्थ्यो !

तपाईको यो समय शुभ रहोस !


You can see the Similar post related to the Nepal Night at http://dautari.org

यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:


Comments

  1. Wow ! I enjoyed watching the clips ! Remaining clips haru pani upload garnu paryo !
    Good job !

    ReplyDelete
  2. Amazing ! American kids dancing on Nepali songs. Thumbs Up !

    ReplyDelete
  3. taal ko paani4/6/09, 5:25 PM

    great videos... you covered all the dance videos except one which is taal ko paani. would have been better to see it

    ReplyDelete
  4. sapanasansar4/6/09, 5:30 PM

    Thanks,
    I will post it soon.

    ReplyDelete
  5. thanks for the promotion of the great job of the members of NSA.

    ReplyDelete
  6. पोस्तक श्रेष्ठ4/6/09, 6:53 PM

    सेन्ट क्लाउडका विद्यार्थीहरुले राम्रो मिहेनत गरेछन्। साम्रागीहरु, प्रस्तुती, ब्यबश्थापन सबै राम्रो थियो।

    ReplyDelete
  7. sapanasansar4/6/09, 8:05 PM

    Sandip:
    I should have that too. But you know its difficult to upload all the clips. I will keep his video safe and might upload sometimes by the end of this week.

    ReplyDelete
  8. Fabulous performances and great videos, It is great to see nepali performances.....You should come to Mankato, MSU Nepal Night too :-)

    ReplyDelete
  9. damii damiii gud job guys..

    ReplyDelete
  10. sapanasansar4/6/09, 9:19 PM

    Kanchi,
    Thanks for your invitation,
    I was there at the last year Nepal Night. You can see the post related to the nepal night at http://sapanasansar.blogsome.com/2008/12/04/p112/
    Thanks,
    ~sapanasansar

    ReplyDelete
  11. can you please upload the kumari dance as well??

    ReplyDelete
  12. can u post the first song of the night kasari yaad naawos

    ReplyDelete
  13. sapanasansar4/7/09, 6:30 AM

    I think, i was late at the show and i missed the kumari dance.
    I am pretty much sure there were few other people taking the clips of kumari Dance. May be NSA can help you to track that. I am sorry for that.
    Good luck !

    ReplyDelete
  14. sapanasansar4/7/09, 6:35 AM

    I really don't know if i have that clips on my disk, i will suerly let you know if thats in my clip set !

    ReplyDelete
  15. Binki Maiya Shrestha4/7/09, 8:36 AM

    Great Job!

    ReplyDelete
  16. oh ok... thanks... it would be great if it somebody posted it!

    ReplyDelete
  17. Oh thanks,
    Didn't know it was there. It is great to see nepali organizations news and
    updates in your web page. Great work:-)

    ReplyDelete
  18. could you post the prashna song please!!

    ReplyDelete
  19. khoi geet haru upload nai bhhayena....could u post the sano sansar song....

    ReplyDelete
  20. sapanasansar4/11/09, 8:19 AM

    Dear Guest,
    I somehow missed the "prashna" song.
    I am pretty much sure there were few other people taking the clips of the performance. May be NSA can help you to track them. I am sorry for that.
    Good luck !

    ReplyDelete
  21. its now uploaded !

    ReplyDelete
  22. its now uploaded , my friend ! Thanks for your patience

    ReplyDelete
  23. i guess u missed that song yatri... yatra that was in the beginning of the night

    ReplyDelete
  24. wow, awesome , thanks for these songs...

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा

शुभ-कामना नव दाम्पत्य जीवनको

यहि मिती २१ फेब्रवरी २००९ का दिन, अमेरीकाको नेब्रास्का राज्य को ओमाहा सहरमा , साथी रचना भट्टराई तथा साथी प्रवेश घिमीरे बिच भएको शुभ बिबाहको उपलक्षमा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुँभभकामना टक्र्याउदछु । तपाई हरुको नया जीवन अनि नौंलो यात्रा सफल रहोस् । खुशीँ नै खुशीको पाईला हरु लम्किउन् । तपाईहरुको यो एैतिहासिक क्षणमा, आँफु पनि पात्र बन्न पाउदा निकै नै खुशीँ लागेको छ । तपाईहरुको दाम्पत्य जीवनले सफलता को शीखर चुम्न सफल होस् । तपाईहरुको अनुमति बिनानै केहि घत लाग्दा भिडियो दृष्य हरु तल पस्केको छु । परदेश को वसाँई होस या स्वदेशको , एउटी नेपाली नारीलाई सिन्दुरको महत्व त्यती नै हुन्छ । एउटी हिन्दु नारीले आफ्नो पतीको दिर्घायु जीवन को लागी लगाउछन्। सिन्दुरले माया प्रेम र सक्ति लाई जनाउछ् । हिन्दु शास्त्र अनुसार , लोग्नेले निधारमा सिन्दुर हालेर आफ्नो पत्नीलाई सुरक्षा को बन्धनमा राखेपछि यदि कोही पराईले पत्नी को हानि गर्न खोजेमा उक्त पराईको रगत उम्लेर उ आफै मर्छ रे । Rachan wedding..... from sapana sansar on Vimeo . आमा को लागी छोरा छोरी भनेको त मुटु को टुक्रा नै त हो नि । आमा भनेको के हो