Skip to main content

देउसी भैली भिडियो २००९

नमस्ते आमा बाबा , दाजु भाइ , दिदी बहिनी , तथा साथी सँगी हरू !

तिहार पनि सकियो, हजुर हुरको तिहार पनि राम्ररी बित्यो होला हैन ! यो पाली पनि बिगतका ३-४ बर्ष जस्तै दिदी सँगै नहुँदा मेरो निदार खालि नै रह्यो तर पनि तिहारको दिन मा भएको दिदी भाइको भलाकुसारीले दिदीसंगै बसेर टीका थापे जस्तै भएको थियो।
के बिछोड को कुरा गर्ने हगी, ‍अनि तपाई हरुको देउसी भैलो कस्तो रह्यो कुन्नि ? हाम्रो त सानो समुह भएर देउसी भैलो खेल्यौ , रमाइलो नै भयो । प्रस्तुत देउसी भैली कार्यक्रम को सानो क्लिप यहा पस्केको छु । क्लिप उपलब्ध गराईदिनु भएकोमा दीपक संजेल र कृती दाइलाई मुरी मुरी धन्यवाद !









[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Comments

  1. good job guys

    ReplyDelete
  2. ल ल सार्है राम्रो , यसरी नै नेपाली संकृती जोगाउनु पर्छ !

    ReplyDelete
  3. पोस्तक श्रेष्ठ10/30/09, 8:23 PM

    विश्वजी, सविना भाउजु र शुरेसजी, कार्यक्रमका ताराहरु!!!!अँग्रेजीमा भन्छ नि, यू गाइज रक्ड!! अर्कोसाल बाजागाजा साजसज्जा सहित है। देउसी दान दोब्वर पारुँला।

    ReplyDelete
  4. होइन, शुरेसजी ले छोरा-नाती पड़े लेखेर संसार माँ नाम रखूंन भनेको अली जेंडर बायस वयेना र? छोरी-नतिनी स्कूल नजाने?

    ReplyDelete
  5. होइन, शुरेसजी ले छोरा-नाती पड़े लेखेर संसार माँ नाम रखूंन भनेको अली जेंडर बायस वयेना र? छोरी-नतिनी स्कूल नजाने?

    ReplyDelete
  6. This comment has been removed by a blog administrator.

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।