Jun 3, 2010

रात्रीभोज तथा बनबास कार्यक्रम आयोजना !

Facebook

मेमोरियल डे को सप्ताहन्त पारेर टुईन सिटिज(मिनियापोलिस तथा सेन्ट पल), का नेपालीहरु ले रात्रीभोज तथा बनबास कार्यक्रम आयोजना गरेर भव्यताका साथ मनाए। करिब १५० किमी मा रहेको सेन्ट क्रोक्स पार्कमा आयोजना गरिएको उक्त कार्यक्रममा पङ्क्तिकारले पनि आफ्नो सहभागिता जनाएको थियो !

कार्यक्रम सार्है रोचक भएको थियो । लोक दोहरी, अन्ताक्षरी, नाचगान तथा खेलकुद हरुले कार्यक्रममा अरू थप रमाइलो आयाम थपेको थियो । कार्यक्रम अवधिमा पटक पटक विदेशी तथा नेपाली बनपाले (रेन्जर) हरुले पार्क बाटै निकालिदिने चेतावनी दिएका थिए । चेतावनी को बाबजुद पनि नेपाली हरुले आफ्नो पूर्वनिश्चित कार्यक्रमलाई नियमितता नै दिएका थिए ।

कार्यक्रम आयोजक तथा संयोजन कर्ता हरु सबैलाई धन्यवाद ! साथ साथै सहभागिता जनाउने सम्पूर्ण नेपालीहरूलाई छड्के सलाम !

रमाइलो भिडियो क्लिप पछि अर्को पोस्टमा !

जदौ !
Share[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

5 comments :

Basanta said...

रमाईलो बनवासको कुरो सुन्न पाऊँदा खुशी लाग्यो। धन्यबाद!

Anonymous said...

Jikri Hazur! Photo khichna ma ta Asia kai dosro tesro ma parnu huncha

Nepalean said...

lau ramailo pic herna payiyo. ma chai sahar mai sahar bas gare.
haina yo ta ban bhoj ho ki ban bass? lau uta gyara basa basdai bhoj garnu bhayeko lai dubai hola.

Maili dai said...

Thank you sapanasansar for the pictures !

Anonymous said...

by the way cameraman ko raicha???photo dheraai naaune manchee nai hola kyaree....

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP