Sep 6, 2010

फन्टुस कुरा !

Facebook

एक जना पण्डित बाजे बर्खरै रुद्री गरेर घर फर्कन्छन् । पण्डित पत्नी र पण्डित बीचको,यो सानो संवाद !
भाग - १
-------
पण्डित : आज एक ब्राम्हणको मा रुद्री गराएर बल्ल आइयो !
पण्डित पत्नी : य हो र ! ए हजुर एउटा केरा र एक गिलास दूध ल्याउ हजुरलाई !
पण्डित : ए मेरी अर्धाङ्गिनी , मेरो पेटमा अलिकति पनि खालि ठाउँ भएको त म उही ब्राम्हणकहाँ नै खाएर आइहाल्थे नि !

भाग - २
------
पण्डित पत्नी : ए हजुर ! ए हजुर !! यहाँ पत्रिकामा हेर्नुहोस त , एक जना पण्डित खादा खाँदै मरेछन् नि !
पण्डित : कति भाग्यमानि रहेछन् ती जुजुमान ! मैले पनि त्यसरी खान पाए हुन्थ्यो नि !
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

0 comments :

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP