राजुको केरकार
1. अन्तिम धोको:
विहे भएको २ वर्ष नबित्दै रामेकी श्रीमती एक्कासी विरामी हुन्छिन । नराम्रो रोग लागेछ, उपचारमा कुनै कसुर नरहँदा पनि निको भएन । हस्पिटलमा उपचार कै क्रममा उनलाई च्याप्दै जान्छ । अब नबँच्ने स्थिती देखि डाक्टरहरुले रामेलाई बोलाएर श्रीमतीको अन्तिम अवश्था भएकोले आफन्तहरुलाई खबर गर्न र अन्तिम धोको पूरा गराई दिन सल्लाह दिन्छन ।
अस्पतालको विरामी शैया वरिपरी निराश आफन्तहरु भावविह्वल रुपमा विरामीको अन्तिम अवश्था हेरिरहेका हुन्छन ।
हेरौँ अब के हुन्छ:
2. यी नेता हरुलाई यसो गरे कसो होला ?
यी नेता हरुलाई यसो गरे कसो होला ?
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]