Skip to main content

Posts

कार्टुन : ठूलो भएपछि !

"> [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

म ट्रेनिंङको जाच मा ९० % ल्याएर पास गरे

आज मेरो काम को दुइ दिने ट्रेनिंङ को अन्तिम दिन । ट्रेनिंङ पछि जाच दिनु पर्ने हुन्छ । मैले त्यो जाच ९० % ल्याएर पास गरे। पास हुनको लागि कम्ति मा ८० % ल्याउनु पर्छ । आज को परिक्षा मा ८ जना (७ गोरे सहित) सामेल मा ४ जना मात्रै पास भयका थिय।फेल हुनेले फेरि ट्रेनिङ लियर परिक्षा दिनुपर्छ । ३ चोटि सम्म परिक्षा पास नभयमा काम बाट निकिलिन्छ अरे !

अमेरिका मा सफ्थवेर इन्जिनियरिङ इन्ट्रन

आज मेरो काम को दोस्रो दिन ! अलिकति उत्साहि अनि आलिकति डर साथ बित्यो । मेरो पद सफ्थवेर इन्जिनियरिङ इन्ट्रन भनेर दिइयको रहेछ।आज औपचारिक रुपमा बिभागिय मिटिङ्ग मा मेरो परिचय गराइयो । करिब ५० जना गोरा अनहार हरु को बिचमा मेरो अनुहारले कता कता सबैलाइ कौतुहलताले घेरिदियको थियो। मेरो सुपरभाइजरको पनि बोस अथवा भनौ मेरो बिभगिय प्रमुखले मेरो सुपरभाइजरलाइ मेरो परिचय गर्ने अनुमति दिय पछि मात्र मेरो सुपरभाइजरले मेरो सबै सामु आधिकरिक परिचय गरायो। म उठेर सबै लाइ हाइ भने र खालि मेरो सुपरभाइजरले राखेका मेरा परिचयका बाक्य हरुमा टाउको हल्लायर समर्थन जनाइरहे । मेरो काम अलिकति डरलाग्दो नै छ । जावा भन्ने प्रोग्रामिंग भाषा प्रयोग गरेर यउटा नया प्रोग्राम बनाउनु पर्नेछ र यसलाइ “ MNGP AOV Data Base Management System” नामाकराण गरियको छ र यो प्रोजेक्ट म एक्लैले सकनु पर्ने हुन्छ । अलिकति डर लागेको छ कतै बिचमा गएर सकिन्न कि भनेर, तर पनि यत्रो सिङ्लो मान्छे अनि मेरो प्रिय इन्टरनेट साथमा हुदा कसो नसकियला जस्तो लाग्छ ।अनि पुरा आत्म बिश्वाश जागेर आउछ , “म सक्छु “। म यो कम्पनि अर्थात Monticello Nucle...

सपनासंसार बारेमा !

नमस्ते महिला तथा सज्जनबृन्दहरु, सपनासंसार डट कम , सूचना, संचार , साहित्य तथा मनोरञ्जनको साझा चौतारी हो । तपाई हामी सबै सपनासंसार को सितलता लिन सक्छौँ । संसार आधुनिकता ले घेरिसके को छ । यो आधुनिकतामा केही राम्रा पक्ष पनि छन् त केही खराब पक्ष , आउनुहोस् तपाई हामी मिलेर ती खराब पक्षहरुको उजागर गर्दै पहिलो सामुदायिक संसार निर्माण गर्नमा होस्टेमा हैसे गरौँ । यसै हेतुले अव देखि सपनासंसार लाई पहिलो सामुदायिक बगैंचा बनाउन हामी कस्सी लागेका छौँ । तपाई हरु संग कुनै पनि लेख,गजल, निबन्ध, यात्रा स्मरण वा अरू केही प्रकाशन योग्य लेख छ भने कृपया ईन्फो@सपनासंसार डट कम(info@sapanasansar.com)मा पठाउनु होला। यदि तपाई पनि सपनासंसारको सञ्चालन समितिमा बस्न चाहनुहुन्छ भने पनि info@sapanasansar.com मा तपाई को आफ्नो बृस्तित परिचय सहित लेख्नु होला । सपनासंसार को पुरानो डेरा मा घुम्न जान चाहनुहुन्छ भने http://sapanasansar.blogsome.com मा क्लिक गर्नुहोस । मेरो अर्को प्राविधिक ब्लग पनि छ , माईटेक टुडे , http://mytechtoday.com , तपाई मेरो प्राविधिक चिनारी त्यहाँ थाह पाउन सक्नुहुन्छ । धन्यबाद ~सपनासंसार Email: info...

दुई दाजु भाइ को भेट!

बुबा बडा मजा आयो! तपाइ हरु को यो अल्लारे उमेरको तिर्थ घुमाइ पनि रमाइलो भयो होला . म पनि आज भोलि तिर्थ यात्रा मा निस्केको छु। बिनोद को मा हिजो र आज दुई दाजु भाइ संगै बसियो अनि घुमियो पनि फोटो पनि खिचियो।नेपाल मा के घुमियो यसरि जो यहा घुमियो . बिनोद टन्न मोटायको रहेछ भुँढि को त कुरै नगर्औ,मोटो गैडा को भुडि जस्तो खालि खादो रहेछ अनि मज्जाले बसेको छ। रातो कार रहेछ.आफैले चलाउदो रहेछ! चस्मा लगाउदा ठ्याक्कै प्रधान मन्त्रि जस्तो देखिदो रहेछ। म पनि त के कम,कालो चस्मा लगायपछि त ठ्याक्कै भुबन के सि जस्तो देखिन्छु नि। फोटो हेर्नुहोला! भोलि फेरि लेख्छु। बिश्व बिनोद

Education System in Nepal !

Namaste! I have been here in Minnesota for almost 3 months. A lot of new experiences have laid me sad but sometime get excited too. This makes me remember about my home country and my friends there in Nepal. A lot of things to miss and on the other hand a lot of things to gain but the bottom line is that I am missing my home country then enjoying with the new environment here in US. Almost all people coming overseas have set up their own destination and everyone just tries to catch it with their enormous effort. Some time I feel like if the same effort done over here is done in the home country, our progress would be far better than we could catch here in USA or other abroad countries. Here in the university, although all professors are the PHD holder, the way they teach is same as that of those qualified (not-only PHD/MS holder) professors/Lecturers there in Nepal except the way that they make the student work by themselves, not like the spoon feeding education as in Nepal. In Nepal...