Skip to main content

Posts

Please Vote Pushpa Bashnet for CNN Hero 2012 !

Read more about Pushpa Bashnet, Pushpa Mamu, The Mother to the Innocent Prison Children, who were jailed for their parent's crime !

साथ

सजनी (सनेनीपु) काठमाडौं, नेपाल कहाँको थियौ तिमी, कहाँको थिएँ म आज हिड्ने बाटो एउटै भयो । तिम्रो आगमनले मेरो जिन्दगीमा खुशियाली छाईदियो । सुखमा पनि साथ दियौ, दुःखमा पनि दियौ । आफ्नो छायाँ बनाई सँग र्सँगै लगिरहयौ । तिम्रो साथले आज केही गर्ने जाँगर चलेको छ । तिम्रो मायाले आज म भित्र केहि उर्जा थपेको छ । यस्तो साथ यस्तो माया सँधै भरि पाइरहुँ । बदलामा मैले पनि तिमीलाई यस्तै माया दिइरहुँ । [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

मानिसहरु ... किन ?

व्यंग्य: राजु प्रसाद लामिछाने (जुदने) माझठाना ६, कास्की हाल: हप्किन्स, मिन्नेसोटा [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

विश्वास

सजनी काठमाण्डौँ, नेपाल खुशी थिए गाउँमा हुँदा, आमा बुवा को साथमा निदाउथे मिठा मिठा सपना देखी रात मा घास दाउरा मेलापात गर्थेउ, सखी सबै मिली दिन बिताउथेउ हामी, एक अर्का सँग हासीखेली एक दिन आयो गाउँ मा एउटा परदेशी ल्याएको थियो दिन कसैलाई माया बोकी मिठो बोली उस्को म मक्ख पर्थे हरेक पल उसकै यादमा डुब्थे लाग्न थाल्यो बिस्तार एकान्त नै प्यारो होश जती सबै उस्ले उडाइ लग्यो मेरो कुरा मा उसको भुलेर भागे सबैलाई छोडी पुगे रमाउन उ सँग आमा बुवा को सबै सपना तोडी खुशी भए दुइ चार दिन माया उस्को पाएर केही दिन पछी छोडि गयो कोठी मा बेचेर अस्तित्व मिटाये मैले यातना पाएर नारकिये जीवन बिताउनु पर्‍यो विश्वास अरुलाई गरेर जोबन मैले आफ्नो बाड्दै गये बाड्दै गये तर भित्र भित्र म खोक्रो बन्दै गये HIV को शिकार भएछु पछी पो थाहापाये येस्तो थाहा भएपछी त्यहाँ बाट पनि निकालिये आफ्नै गाउँ फर्के तर सुइकारेनन कसैले मलाई भनेका हुन्थे सबैका नजरले ठीक्क पर्‍यो तलाई जिन्दगी को बाटो मा धेरै खाए ठक्कर् ठक्कर् खाँदा खाँदै बने फ्यकिएको पत्थर पत्थर को बरु मोल छ तर मेरो केही मोल छैन ढुङ्गा को देवता लाई...

Educate a Nepali Child: A Fund Raising Event Organized in Minneapolis,MN

Sailendra Bhattarai, MN 07/22/2012 See the link from Past year event: http://www.sapanasansar.com/2011/12/play-to-help-fund-raising-event.html As young working professionals living in Minneapolis, we often get together with friends and family on weekends at bars and clubs to Socialize. But how often does one get the opportunity to educate impoverish children? But in this time , that is exactly what happened in Hell’s Kitchen. We raised money for kids in Nepal for their education and had fun doing it. There was a great sense of satisfaction that none of us had ever felt before. On July 22nd , 2012, ANMN organized a fundraising event to provide academic scholarships to underprivileged children. The event was part of ‘Project Eocene’. The project aims to provide children in indigenous and impoverished communities an opportunity to make their lives better and help children break free from the generational cycle of poverty. The theme of the event was “Start your journey to hea...

जिन्दगी

-पवन भण्डारी जिन्दगी, ,  लेवाँसको जीउझैँ कम्जोर कम्जोर,  थकाईले संगै - यता उता जता लप्काएपनि लप्किने - पिउँदा बिग्रेको जाँडझैँ टर्रो ;  तान्दा निम्पत्ताको झोल भन्दा तितो; खाँदा लप्सीझैँ अमिलो; मसंग परिभाषा नसोध प्रिय - तिम्रो पो पर्यो फूल जस्तो; आफ्नो त, कहिले - मोई पारेपछिको नौनी घ्यू जस्तो  कहिले- च्यूरा-मासु खाँदा लागेको ढुङ्गो जस्तो !!  कहिले महँगो कहिले अत्ति सस्तो सस्तो जिन्दगी, खै कस्तो कस्तो !!! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Missed Call

~ Hitendra (Suman Joshi) Ringing your cell Declaring I am remembering you, And you are in my heart Not in mind, Each ring manifest My affection, Every vibration Vibrates my heart for you, Awaiting for Your manifestation, To feel your heart Vibrating like mine, Lingering for an evidence I am alive in your memory, I am waiting for a ring Ring of your heart, A response To my missed call [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]