Jul 28, 2012

जिन्दगी

Facebook

-पवन भण्डारी
जिन्दगी,
,
 लेवाँसको जीउझैँ कम्जोर कम्जोर,
 थकाईले संगै -
यता उता जता लप्काएपनि लप्किने -
पिउँदा बिग्रेको जाँडझैँ टर्रो ;
 तान्दा निम्पत्ताको झोल भन्दा तितो;
खाँदा लप्सीझैँ अमिलो;
मसंग परिभाषा नसोध प्रिय -
तिम्रो पो पर्यो फूल जस्तो;
आफ्नो त,
कहिले -
मोई पारेपछिको नौनी घ्यू जस्तो
 कहिले-
च्यूरा-मासु खाँदा लागेको ढुङ्गो जस्तो !! कहिले महँगो
कहिले अत्ति सस्तो सस्तो
जिन्दगी,
खै कस्तो कस्तो !!!
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

1 comments :

Adams Kevin said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP