
संगम “मरुभूमि”
क्यामिन–५, तनहूँ
को छन् र गोरा भन्नु सबै कालाहरु
व्यावहारमहा सधै–सधै काँचा आलाहरु।।
वैराभावको विजारोपण हेर कति!
जननीको हृदयमा गोपिएका भालाहरु।।
यही नै वेला विउँझन खोज्दा रहेछन्
सीमा पारिका खानकी पर्या' राता गालाहरु।।
हेर्नुस् नियतिको खेल भन्छन् यि
भाषण गर्ने सरोकार वालाहरु ।।
हृदयको नजरबाट हेर्नुस् तपाई
तपाईको अभिमान् मै विदेशीका तालाहरु।।
जुट्नुस अब, सब एक भइ
बढ्लान फेरी सामान्ताका ज्वालाहरु।।
1 comments :
Hello sangajee Thanks for nice Gajal how sweet Gajal please keep it up.
Basanta Thapa"Jeevan"
Post a Comment
तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।