Feb 15, 2009

गजल

Facebook

बसन्त थापा“जीवन”

तनहुँ, हाल: अवुधावी, यु ए ई



अंधेरी रातको कुरा नगर।
धनि र जातको कुरा नगर।।

माया त चोखो मायानै हो।
पिडा र घातको कुरा नगर।।


भेटीने संगम दोबाटो छुटीने।
विछोडी साथको कुरा नगर।।

“जीवन”को मुटु तिम्रै हो “सानु”।
पानको पातको कुरा नगर।।

यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:


0 comments :

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP