
नरेश माङपाहाङ
फोक्स्टोन वेलायत
हाल अफ्गानिस्तान
मेरो जीवन सधै तिम्रो यादमा ढल्दैछ
तिम्रो जीवन भन आज कसरी चल्दैछ
मलाई छाडी गए पछि धेरै धेरै रोयौ अरे
पराई संग भए पछि दु:ख पनि पायौ अरे
मेरो जीवन सधै तिम्रो यादमा ढल्दैछ
तिम्रो जीवन भन आज कसरी चल्दैछ
मेरो बारे धेरै धेरै कुराहरू ग-यौ अरे
पश्चतापले जलि जलि मूर्छा पनि प-यौ अरे
मेरो जीवन सधै तिम्रो यादमा ढल्दैछ
तिम्रो जीवन भन आज कसरी चल्दैछ
यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:
3 comments :
sarai ramro
Wa Wa Wa ....
ramro lagyo.
Post a Comment
तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।