Mar 21, 2009

गीत

Facebook


naresh
नरेश माङपाहाङ
फोक्‍स्‍टोन वेलायत
हाल अफ्‍गानिस्‍तान


मेरो जीवन सधै तिम्रो यादमा ढल्‍दैछ
तिम्रो जीवन भन आज कसरी चल्‍दैछ

मलाई छाडी गए पछि धेरै धेरै रोयौ अरे
पराई संग भए पछि दु:ख पनि पायौ अरे
मेरो जीवन सधै तिम्रो यादमा ढल्‍दैछ
तिम्रो जीवन भन आज कसरी चल्‍दैछ

मेरो बारे धेरै धेरै कुराहरू ग-यौ अरे
पश्‍चतापले जलि जलि मूर्छा पनि प-यौ अरे
मेरो जीवन सधै तिम्रो यादमा ढल्‍दैछ
तिम्रो जीवन भन आज कसरी चल्‍दैछ


यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:



3 comments :

Anonymous said...

sarai ramro

Anonymous said...

Wa Wa Wa ....

tilak said...

ramro lagyo.

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP