Apr 30, 2009

जिन्दगी नै धोका सम्झेर बचेँ

Facebook

guru bara, Nepal , Information Technologyगुरु केदार बराल
अमेरिका


दुनियाँ को उपहास भएर बचेँ
पागल को उपमा पाएर बचेँ
तिमीले मलाई छोडे देखि
म यस्तै धेरै हालतमा बचेँ
आँखा को आसु रित्ताएर बचेँ
मुटु को घाहु लाई सएर बचेँ
हासो सबै सएर बचेँ
एकान्त लाई साथी बनाएर बचेँ
सुन सान तिम्रो याद म कल्पेर बचेँ
तिम्रो तस्वीर छाती म च्य्पेर बचेँ
आफु लाई आँफैबाट हराएर बचेँ
म यस्तै धेरै हालतमा बचेँ
तिमीलाई अरु सगै हिंडेको हेरेर बचेँ
दुनियाँ मा तिम्रो चर्चा सुनेर बचेँ

त्यो हाम्रो आतित सम्झेर बचेँ
म यस्तै धेरै हालत मा बचेँ
खाली अस्तिपञ्चर लिएर बचेँ
मुटु बिनाको ढुक्ढुकी लिएर बचेँ

तिम्र लागि हजरौ अपहेलना सएर बचेँ
लाखौं पटक मरेर बचेँ
तिमीले मलाई छोडे देखि
म यस्ता हजरौ हालत मा बचेँ
आफ्नै मुटु चुडेर बचेँ
हजार पटक रोएर बचेँ

भन तिमी म कसरी बचेँ
तिम्रै यादमा म बचेँ
तिम्रै नाम जपेर बचेँ
न म सक्छु भुल्न तिमीलाई
न सक्छु याद मा विर्सन तिमीलाई
धोका नै धोका को जीबन मा
जिन्दगी नै धोका सम्झेर बचेँ
जिन्दगी नै धोका सम्झेर बचेँ

यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:



3 comments :

guest said...

La la mitra bachi rakhnuhos, jasari bhaya pani ! 8-)

Universe said...

Strong emotion, seems like you were in a lot of pain when you wrote this or you were thinking of a lot of pain when you wrote this. Powerful writing, but don't you think you are being one sided?
Although you are saying she left you and you are in pain, don't you think you are blaming her too much?
Just a thought!

Anonymous said...

life yestai ho mitra...if she is happy then can't you see her happiness? you should be happy that the person you love is happy.But sorry if it is just a poem.

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP