
हाम्रा अग्रज मित्र दिपेन्द अधिकारी हालै मात्र ईन्गेजमेन्टमा वाधिनु भएको मा उहाहरुको आउदो जीवन सुखमय रहोस भन्दै सपनासंसार शुभकामना का गुच्छा हरु टक्र्याउदछ । तपाईदुईका भविष्यका पाईला हरु सधै उझ्यालो तर्फ लम्किउँन तथा तपाई दुईको सहयात्रा, प्रेम र हासोँले भरिपुर्ण रहोस् ।