Skip to main content

ए एन ए कन्भेन्सन, २००९ - भाग १

केहि लडाई अनि केहि झगडा बिच अमेरीकामा रहेका नेपाली हरु को छाता संघठन ले आयोजना गरेको ए एन ए कन्भेन्सन् २००९ , सान फ्रान्सिस्कोमा सफल भयको छ । नेपाली भाषा अनि सस्कृती को बचावट गर्न को लागी भनेर हरेक बर्ष ए एन ए ले यस्तो कार्यक्रम आयोजना गर्दछ। यो कार्यक्रम सफल पार्न नेपाल बाट सांगीतिक टोलि साथ साथै केहि राजनितिक दल का प्रतिनिधिले पनि उपस्थिती जनाएका थिए । म अरु कार्यक्रममा आफ्नो उपस्थिती जनाउन नसके 1974 AD र दिप श्रेष्ठ को लाईभ कन्सर्ट मा आफ्नो उपस्थिती जनाएको थिए। प्रस्तुत छ उक्त कार्यक्रमको केहि भिडियो झलक हरु ! आज लाई केवल २ वटा भिडियो राखेको छु, अरु भिडियो हरु क्रमस प्रस्तुत गर्ने छु ।
प्रस्तुत छ 1974 AD को परेलीमा लुकाई राख ,



यसरी नै दिप श्रेष्ठ को कति कमजोर रहेछ भाग्य तल प्रस्तुत गरेको छु ।


यसरी नै अरु केहि भिडियो हरु म क्रमश प्रस्तुत गर्दै जाने छु ।

[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Comments

  1. aru kahile herna paincha?

    ReplyDelete
  2. Hoina Yo Geet ho ki audiance ko Halla matra ho? Singer bhanda audiance po talented rahechan hagi!

    ReplyDelete
  3. Fashin show ko video haru chhaina ?

    ReplyDelete
  4. Ladai ani jhagada ko video Chhaina?

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।