
२०६५।११।१
बसन्त थापा“जीवन”
चन्द्रावती,तनहूँ, हाल–अबुधावी,युएई
तिम्रो भरमा परौंकी सानु ।
तिमीलाई माया गरौंकी सानु।।
खाली त्यो तिम्रो दिलमा।
सुटुक्क डेरा सरौंकी सानु।।
यौवन र बैंशको उर्ल्लदो भेल।
हात समाई तरौंकी सानु।।
तिम्रो त्यो मन मन्दिरलाई।
फुलै फुलले भरौंकी सानु।।
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
Kabita ta sarai ramro cha... तिम्रो भरमा परौंकी सानु ।
ReplyDeleteतिमीलाई गरौंकी सानु।। bhanna khojya K ho kunni... sano dimag vayera hola bujhnai sakiyena:(
Thank you for the catch.
ReplyDeleteIt has been updated now.