
दिनेश गुरुङ
मेरिल्याण्ड, अमेरिका
साथी दिनेश गुरुङ द्धारा गरिएको कविता बाचन लिएर आज यहाँ सपनासंसार प्रस्तुत भएको छ । प्रस्तुत आमा सिर्शकको कविता उहाँ को आफ्नै श्रृजना हो !
तपाईहरु पानि आफ्नो लेख कविता वा गीति कथा बाचन प्रकाशन गर्न चाहनुहुन्छ भने कृपया तपाई तलको सपनासंसार भ्वाईस मेल बक्स बा ईमेल प्रयोग गर्न सक्नुहुनेछ ।
सपनासंसार सम्पर्क :
टेलीफोन तथा भ्वाईस मेसेज : +१ (४३४) २७२ ८३३५ [ +1(434)bpaudel ]
ईमेल : ईन्फो@सपनासंसार डट कम [ info@sapanasansar.com ]
एम एस एन कन्ट्याक्ट : सपनासंसार एट हटमेल ड कम [ sapanasansar@hotmail.com ]
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
5 comments :
Kawita sunisake pachi Wa wa wa... bhanna man lagyo. Very Nice!
Very true and heart touching ! Good poem !
दिनेश ज्यू,
तपाईको प्रस्तुत कविता सुन्ने जो कोहीले पनि एक पटक रोकिएर आफ्नो आमा र आफ्नो कर्तव्य प्रति सोच्न बाध्य हुन्छन् । कविता सार्है घत लाग्दो अनि मर्म स्पर्शी छ । एउटा सन्तानले आफ्नो आमालाई खुसी राख्नको लागि गरिएको संघर्ष को कथा अनि छिट्टै भविष्यमा हुने आमाको संगको हुने खुसीको त्यो मिलन को आशाले प्रस्तुत श्रृजनालाई जीवन्त बनाएको छ। आफ्नो कलमा चलाउदै गर्नुहोला ! धन्यवाद तपाइको यो श्रृजनाको लागि ! मौका मिलेमा कुनै दिन बसिबिहालो गरौँला नि हगी !
Wa Wa Wa...kavita ramro lagyo !
Kavita maan paryo !
Post a Comment
तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।