May 23, 2010

किन झुटो माया मा अल्झायौ मलाई !

Facebook

दिनेश गुरुङ
मेरिल्याण्ड, अमेरिका


जानु थियो म बाट टाढा तिमीलाई
किन झुटो माया मा अल्झायौ मलाई
नदिनु थियो मीठो सपना तिमीले
आखिर बिलाई जाने सपना किन दियौ मलाई

क्षणिक माया मा रमाई तिमी
बिछोड को घाउ दिदै छौ मलाई
संगै जिउने मर्ने कसम खाने तिमी
किन टाढा भाग्दै छौ छोडि मलाई

आँसु पिई हाँसो दिन्छु भन्थ्यौ तिमीले
आँसु को पोखरीमा किन ढुबाईदियौ मलाई
बेदना नै भयो यो माया पनि
क्षण क्षण मा किन रुवायौ मलाई

निष्ठुरी लाई माया गरेछु मैले
आशु पिई बाँच्ने बनायौ मलाई
हर बखत संझना किन दियौ तिमीले
किन आशु मा पनि तिम्रो तस्विर आउँछ मलाई


Share[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

2 comments :

Anonymous said...

Dinesh ji,
U better not to remember that Nisthuri.Bhanne ra garne maa dherai farak huncha,kasailai chittai biswas garera aafno banauna khojnu nai galti ho. swarthi manche haru relation lai kasari linchan khoi very very tough to judge!!!

Anonymous said...

wow.. wow.. dinesh... mero pyaryo bhai .. ramro cha ekdam nai ramro...

bt mero bhai lai kun chaile ho yesto dodhare jindagi ma rakhera chhodera gayeko.... j jastai bhaye pani ti yaad ahru lai bhulna sakidaina.. hana... namitho yaad nai hos.. tara.. kunai bela tyo chhan haru samjida pani danga laagcha k hia.. dinesh...

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP